मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
बुधबार, असार ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्यो कारबाही, सात दिन निलम्बनमा
काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
सोमबार, फागुन २९, २०७९
निजामती अस्पतालमा विशिष्ट व्यक्तिलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन्।
सोमबार, फागुन २९, २०७९
पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै
पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए।
सोमबार, फागुन २९, २०७९
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा
बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन्।
सोमबार, फागुन २९, २०७९
निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन्।
आइतबार, फागुन २८, २०७९
एमाले संसदीय दलको प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन्।
आइतबार, फागुन २८, २०७९
धनगढीमा सिकल सेल रोग व्यवस्थापन सम्बन्धी सम्मेलन
सिकल सेल रोगको व्यवस्थापनबारे धनगढीमा प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को आयोजनामा धनगढीमा सम्मेलन भएको हो।
आइतबार, फागुन २८, २०७९
जुम्ला : बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती
र्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको छ। बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको छ।
आइतबार, फागुन २८, २०७९
मस्तिष्क मृत्युबाट प्राप्त अंग प्रत्यारोपण गरेका तीनैजना डिस्चार्ज
मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट प्रत्यारोपण भएका १ जना कलेजो र २ जना मिर्गौला प्रत्यारोपिततहरु तीनैजना सकुशल डिस्चार्ज भएका छन।
आइतबार, फागुन २८, २०७९
‘सिकलसेल एनिमिया’बाट १५ जिल्ला प्रभावित
आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्।
आइतबार, फागुन २८, २०७९
इनरुवामा जिल्ला अस्पतालका डाक्टर बिरामी खोज्दै घरदैलोमा
सुनसरीको इनरुवामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ।
आइतबार, फागुन २८, २०७९
नेत्रज्योति संघ चितवनमा नयाँ नेतृत्व
संघको शनिबार सम्पन्न २३औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो।
शनिबार, फागुन २७, २०७९
डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक लोकार्पण
पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ।
शनिबार, फागुन २७, २०७९
पूर्ण खोप सुनिश्चितताका लागि घरघुरी सर्वेक्षण
१० वटै स्थानीय तहमा खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो।
शनिबार, फागुन २७, २०७९
उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो
शनिबार, फागुन २७, २०७९
अर्घाखाँची: ‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम
गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबार, फागुन २६, २०७९
पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : चार जना दोषी ठहर, १५ जनालाई सफाइ
(पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोषी ठहर गरेको छ।
शुक्रबार, फागुन २६, २०७९
आफ्नो निर्वाचन क्षेत्रमा अस्पताल बनाउन विनोद चौधरीले मागे सरकारसँग ५० करोड
अर्बपति सांसद चौधरीले नवलपरासी पस्चिमको निर्वाचन क्षेत्र नम्बर १ को चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० करोड रुपैयाँ उपलब्ध गराउन भन्दै पत्र पठाएका छन्।
शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनमा मतदान गर्न पाउनुपर्ने मागसहित आयुर्वेद क्याम्पस कीर्तिपुरमा रिले अनसन
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।
शुक्रबार, फागुन २६, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते
नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।
शुक्रबार, फागुन २६, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।
शुक्रबार, फागुन २६, २०७९
दोस्रो बुस्टर खोप लगाउन सरकारको आग्रह, प्राथमिकतामा को?
सरकारले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो।
बिहीबार, फागुन २५, २०७९
विविध कार्यक्रमसहित विश्व मिर्गौला दिवस मनाइयो
यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवश मनाएको छ। प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहिबार यो दिवस विश्वभर मनाइने गरिन्छ।
बिहीबार, फागुन २५, २०७९
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
बिहीबार, फागुन २५, २०७९
सरोकारवाला भन्छन्- महिला स्वास्थ्यको क्षेत्रमा राज्यले लगानी बढाउन आवश्यक छ
काठमाडौँमा बिहिबारदेखि सुरु भएको महिला स्वास्थ्य सम्मेलनमा 'महिला स्वास्थ्यका मुद्दा, चुनौती र वर्तमान अवस्था' शिर्षकको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्।
बिहीबार, फागुन २५, २०७९
नारी दिवसको अवसरमा प्यासिफिक क्लिनिकमा ३० गतेसम्म ३० प्रतिशतसम्म छुट
क्लिनिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटका अनुसार क्लिनिकमा हुने प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, यूएसजी र एक्सरेमा २५ प्रतिशतसम्म छुट दिइने छ।
बिहीबार, फागुन २५, २०७९
स्वास्थ्य मन्त्रालयले पायो ४४ अर्बको बजेट सिलिङ, चालु वर्षको भन्दा ३५ प्रतिशत कम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो।
बिहीबार, फागुन २५, २०७९
स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छिन्।
बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद घाइते, सिभिल अस्पतालमा उपचार हुँदै
राष्ट्रपति निर्वाचनमा मतदान गरि फर्किने क्रममा लडेर नेकपा एकीकृत समाजवादीका एक सांसद घाइते भएका छन्।
बिहीबार, फागुन २५, २०७९
टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव
विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ। एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड टाँसेर सेवा दिन थालेको हो।
बिहीबार, फागुन २५, २०७९
Previous
205
206
207
208
209
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
२१ घण्टा अगाडि
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
१० घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search