मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ३०, २०८३
Mon, Nov 16, 2026
सोमबार, कात्तिक ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
शिक्षा मन्त्रालयले भन्यो- स्थानीय तहले निर्णय गरेका स्थानमा विद्यालय बन्द (तीन बुँदे निर्णय)
शिक्षा मन्त्रालयले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहले गरेका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
शुक्रबार, वैशाख ३, २०७८
यी हुन् ४० देखि ५९ वर्षसम्मका नागरिकलाई कोरोना खोप लगाइने ७ जिल्लाका २१ खोप केन्द्र
सरकारले ४० देखि ५९ वर्ष उमेर समूहका सबैलाई कोरोना भाइरसविरुद्ध चिनियाँ कम्पनीको भेरोसेल खोप ७ जिल्लाका २१ वटा खोप केन्द्रबाट लगाइरहेको छ।
बिहीबार, वैशाख २, २०७८
कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले जारी गर्यो ८ बुँदे अपिल
मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरको बैठकले विभिन्न ८ बुँदे निर्णय गर्दै सो निर्यणहरु कार्यन्वयन गर्न सबै नागरिक तथा सरोकारवाला निकायलाई अपिल गरेको हो।
बिहीबार, वैशाख २, २०७८
कोरोना अति प्रभावित यी १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि रेष्टुरेन्ट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागि नहुन अपिल गरेको छ।
बिहीबार, वैशाख २, २०७८
दैनिक बढ्दै कोरोना संक्रमितको संख्या (एक साताको तथ्यांकसहित )
गएको सातामा मात्र २ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको छ।
बिहीबार, वैशाख २, २०७८
नेपालमा पनि देखियो कोरोनाको 'डबल म्युटेन्ट भेरियन्ट'
ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।
बिहीबार, वैशाख २, २०७८
६० हजारभन्दा बढीले पाए कोरोना बिमा दाबी भुक्तानी
हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।
बिहीबार, वैशाख २, २०७८
कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ।
बुधबार, वैशाख १, २०७८
सरकार लकडाउन गर्ने पक्षमा छैन: प्रधानमन्त्री ओली
बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह गरेका छन्।
बुधबार, वैशाख १, २०७८
आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्षमा डा ठाकुर नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा सन्तोष ठाकुरलाई परिषद्को अध्यक्ष र डा निर्मल भुसाललाई रजिष्ट्रार पदमा नियुक्त गरेको हो।
मंगलबार, चैत ३१, २०७७
शुक्रराज अस्पतालमा कोरोना संक्रमितलाई मात्र भर्ना लिइने
कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो।
मंगलबार, चैत ३१, २०७७
४० देखि ५९ वर्षका व्यक्तिले आजबाट चिनियाँ कम्पनीको खोप पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउदैँ छ।
मंगलबार, चैत ३१, २०७७
चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई भोलीदेखि चिनियाँ कम्पनीको कोरोना खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ कम्पनीको काेभिड खाेप भेराेसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको छ।
सोमबार, चैत ३०, २०७७
कोरोना: तत्काल विद्यालय बन्द नहुने, मन्त्री अनुपस्थित हुँदा प्रभावकारी बनेन छलफल
मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए।
सोमबार, चैत ३०, २०७७
बढ्दै सिकिस्त कोरोना संक्रमित, भरिँदै अस्पतालका आइसियु (कुन अस्पतालमा कति)
देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
सोमबार, चैत ३०, २०७७
बढ्दै कोरोना : शिक्षण संस्था बन्द गर्ने/नगर्ने विषयमा शिक्षा मन्त्रालयमा सोमबार छलफल हुने
कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए।
शनिबार, चैत २८, २०७७
नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्यो
नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।
शुक्रबार, चैत २७, २०७७
कोरोना बढ्यो, २५ जनाभन्दा धेरै भेला नहुनू : स्वास्थ्य मन्त्रालय
२५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
शुक्रबार, चैत २७, २०७७
सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए।
बिहीबार, चैत २६, २०७७
टेकुमा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण हुने, तीन घण्टामा रिपोर्ट आउने
प्रयोगशालाबाट जारी सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ। प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो।
बुधबार, चैत २५, २०७७
टिचिङमा कलेजो प्रत्यारोपण गरिएका ११ महिने बालकको मुस्कान र 'थम्ब्स अप'
अस्पतालबाट डिस्चार्ज हुनुअघि कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले ती बालकको तस्बिर परिवारको सहमतीमा नै सार्वजनिक गरेका हुन्। तस्बिरमा बालकको मन्द मुस्कान र थम्ब्स अप (बुढी औंला माथि उठाइएको) दिएका छन्।
बुधबार, चैत २५, २०७७
चीनले दिएको कोरोना खोप आजबाट लगाइने, यी हुन् खोप केन्द्र
मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै काठमाडौं उपत्यकासहित रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटमा गरी २३ वटा खोप केन्द्र तोकेको छ।
बुधबार, चैत २५, २०७७
स्वास्थ्य बिमाका पाँच वर्ष : सुस्त गति, कूल जनसंख्याको १५ प्रतिशतमा मात्र पुग्यो सेवा
बिमा शुरु भएको पछिल्लो पाँच वर्षमा विविध समस्या नआएका होइनन्। नयाँ कार्यक्रम भएकाले आएका समस्या समाधान गर्दै त्यसबाट सिकेर सरकारले कार्यक्रम अघि बढाएको छ।
मंगलबार, चैत २४, २०७७
भोलीबाट यी २३ खोप केन्द्रबाट लगाइँदै छ चीनबाट आएको कोरोना खोप
मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै २३ वटा खोप केन्द्र तोकेर खोप लगाउने काम अगाडि बढाइएको हो।
मंगलबार, चैत २४, २०७७
कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने, कसको पालो कहिले?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।
सोमबार, चैत २३, २०७७
चीनबाट आएको खोप बुधबारबाट लगाइँदै, यी हुन् प्राथमिकतामा परेका समूह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरु प्राथमिकिकरण गरिएको हो।
सोमबार, चैत २३, २०७७
काठमाडौंमा कोरोना बढेपछि नियन्त्रणका लागि ८ बुँदे निर्णय
आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकाका नगरपालिकामा स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क स्थापना गर्ने लगायतका ८ बुँदे निर्णय गरेको हो।
सोमबार, चैत २३, २०७७
कर्णालीमा डा रावल र पोखरामा डा क्षेत्री उपकुलपति नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले डा रावललाई उपलकुपतिमा नियुक्त गरेका हुन्।
आइतबार, चैत २२, २०७७
कञ्चनपुरमा भारतबाट आएका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ
एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ। एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन्।
आइतबार, चैत २२, २०७७
भारतबाट आएका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि
भारतबाट नेपाल आएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको हो।
शनिबार, चैत २१, २०७७
Previous
181
182
183
184
185
Next
ट्रेण्डिङ
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
सोमबार, कात्तिक २३, २०८३
महिलाको शरीरमा अनावश्यक रौँ आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो?
आइतबार, कात्तिक २९, २०८३
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
शुक्रबार, कात्तिक २७, २०८३
ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान
आइतबार, कात्तिक २९, २०८३
नर्स ममता काफ्लेको ह*त्या गरी श*व टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर
बुधबार, कात्तिक २५, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली स्वास्थ्य सेवाको जग–खाँबो अहेब अझै किन सान्दर्भिक?
३ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : निःशुल्क सेवासँगै अस्पतालको आर्थिक सुरक्षाको प्रश्न
१० घण्टा अगाडि
स्वास्थ्य सेवामा सम्मान, मर्यादा र मानवीय संवेदनाको खाँचो
शनिबार, कात्तिक २८, २०८३
सेतो कोटभित्रको खस्रो यथार्थ : मेडिकल विद्यार्थीको मानसिक तनाव र डिप्रेसनसँगको मौन लडाइँ
बिहीबार, कात्तिक २६, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
नेपालमा कार–टी उपचारको नयाँ अध्याय: सफल सुरुवात, सुरक्षित र प्रभावकारी भविष्यका लागि उत्पादन तथा क्लिनिकल टिमको भूमिका
मंगलबार, कात्तिक २४, २०८३
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
सोमबार, कात्तिक २३, २०८३
लेइ सिन्ड्रोम: एक दुर्लभ र गम्भीर माइटोकन्ड्रियल रोग
आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search