मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप
कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो।
मंगलबार, फागुन ११, २०७७
पिसिआर परीक्षण भई रिपोर्टिङ नभएका विवरण सात दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले कोरोना बिमा दावी रकमको प्रमाणीकरणका क्रममा १८ हजार विवरणमध्ये धेरैको संक्रमण पुष्टि भएको विवरण नभेटिएको, परीक्षणको मिति नमिलेको भन्दै उक्त विवरण सात दिनभित्र पठाउन निर्देशन दिएको हो।
सोमबार, फागुन १०, २०७७
कोभिड खोपको दोस्रो मात्रा ८ हप्तापछि दिइने
स्वास्थ्य मन्त्रालयले कोभिड-१९ प्राविधिक सल्लाहकार समितिको प्रस्ताव अनुसार दोस्रो मात्रा खोप ८ हप्तापछि दिने निर्णय गरेको छ।
सोमबार, फागुन १०, २०७७
सुदूरपश्चिममा कम जन्मँदै छोरी
पछिल्लो समय धेरै सन्तान नचाहने, छोरै चाहने र पहिलो सन्तान छोरा भए त्यसैमा सीमित हुने युवा पुस्ताका कारण छोराको संख्या बढ्दै छ भने छोरीको संख्या घट्दै गएको छ।
सोमबार, फागुन १०, २०७७
काठमाडौं आइपुग्यो खरिद गरिएको १० लाख डोज कोभिड खोप
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ। स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ।
आइतबार, फागुन ९, २०७७
१० लाख डोज खोप आज काठमाडौं आउने, टेकुमा भण्डारण हुने
आज दिउँसो १ः ३० बजे एयर इन्डियाको विमान मार्फत दिल्लीबाट काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ।
आइतबार, फागुन ९, २०७७
सरकारले खरिद गरेको १० लाख डोज कोभिड खोप भोली नै काठमाडौं आइपुग्ने
उक्त सम्झौता अनुसार पहिलो चरणमा १० लाख खोप भोलि एयर इन्डियाको विमानमार्फत १ः३० बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।
शनिबार, फागुन ८, २०७७
सुर्खेतमा पनि देखियो बर्ड फ्लू
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिइन्।
शनिबार, फागुन ८, २०७७
दरबन्दी नहुँदा ज्ञान अनुसार काम पाएनन् मिडवाइफले
वीर, कान्ति र किर्तीपुरमा खटाइएका मिडवाइफले ४ वर्ष अध्ययन गरे पनि प्रसूति सेवा दिन पाउँदैनन्। किनभने यी अस्पतालमा गर्भवती तथा सुत्केरी स्वास्थ्य सेवा उपलब्ध छैन।
शुक्रबार, फागुन ७, २०७७
परामर्श नगरी चिकित्सकको शुल्क बढाएको भन्दै स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण
स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसख्ंया मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको सहमती बिना शुल्क वृद्धि गरिएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।
बिहीबार, फागुन ६, २०७७
भारतीय कम्पनीसँग किन्न लागेको खोप २ साताभित्र नेपाल आउने : मन्त्री त्रिपाठी
बिहीबार, फागुन ६, २०७७
कोभिड खोप खरिदका लागि अर्थ मन्त्रालयबाट स्वास्थ्यलाई एक अर्ब रुपैयाँ निकासा
अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार अर्थ मन्त्रालयमा रकम निकासाका लागि फाइल पेस गरेको थियो। अर्थले सोही प्रस्ताव अनुसार आज सो रकम निकासा गरेको हो।
बुधबार, फागुन ५, २०७७
स्वास्थ्य मन्त्रालयले भन्याे- समायोजन मिलानका लागि आएका निवदेन तोकिएको ढाँचामा भएनन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयोजन मिलानको लागि पेस गरिएका अधिकांश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नआएको जनाएको छ।
बुधबार, फागुन ५, २०७७
काेभिड अस्पतालले मृत्यु भएका व्यक्तिकाे रिर्पोटिङ समयमा गरेनन्ः स्वास्थ्य मन्त्रालय
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम ( आइसिएस ) ले कोरोना संक्रमित मृतकको रिर्पोटिङ नगर्ने अस्पतालहरुलाई सचेत गराउने गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन ५, २०७७
सरकारले खरिद गर्ने २० लाख कोभिड खोप दुई चरणमा आउने
नेपालले सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड खरिद गर्न लागेको छ।
बुधबार, फागुन ५, २०७७
आजदेखि बढ्यो डाक्टरको ओपिडी शुल्क : ३७० देखि ८२५ सम्म
बैठकले आजैको मितिदेखि लागु हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्।
बुधबार, फागुन ५, २०७७
भारतीय कम्पनीलाई अग्रिम भुक्तानी दिएर कोरोना खोप खरिद गर्ने सरकारको निर्णय
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।
मंगलबार, फागुन ४, २०७७
झुटो विवरण पेश गर्ने थप ३६ जनालाई आयोगले मेरिट सूचीबाट हटायो
आयोगले मंगलबार एक सूचना जारी गर्दै एमडी एमएस र एमडीएस तर्फ शैक्षिक सत्र २०७६/७७ लागि लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिट तर्फबाट आवेदन दिई उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो।
मंगलबार, फागुन ४, २०७७
भारतीय कम्पनीले अग्रिम भुक्तानी मागेपछि कोभिड खोप खरिदमा ढिलाइ
नेपाल प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर (९२ करोडभन्दा बढी नेपाली रुपैयाँ) कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ।
मंगलबार, फागुन ४, २०७७
कान्ति बाल अस्पतालले पायो बाल क्यान्सरको क्षेत्र सुधारका लागि ३ करोडको सहयोग
कान्ति बाल अस्पतालमा सोमबार एक कार्यक्रम आयोजना गर्दै युके एड म्याचको सहयोगमा नेपालमा बाल क्यान्सरको क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम शुुभारम्भ भएको घोषणा गरिएको हो।
सोमबार, फागुन ३, २०७७
प्रधानमन्त्रीले सार्वजनिक गरेको तीन वर्षको उपलब्धिमा स्वास्थ्यका के-के विषय परे?
तीन वर्षको उपलब्धिमा स्वास्थ्य क्षेत्रको विषय प्रधानमन्त्री ओलीले धेरै बुँदा कोरोना नियन्त्रणका लागि गरेका प्रयासका विषय उल्लेख गरेका छन्।
सोमबार, फागुन ३, २०७७
भरतपुर अस्पतालको मेसुमा डा वासुदेव पाण्डे
आइतबार मन्त्रिस्तरीय बैठक गर्दै मन्त्रालयले भरतपुर अस्पतालको मेसुमा डा पाण्डेलाई पठाउने निर्णय गरेको हो।
सोमबार, फागुन ३, २०७७
कोभिड-१९ खोप : दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन खोप सल्लाहकार समितिको प्रस्ताव
समितिका संयोजक डा श्यामराज उप्रेतीले पनि खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने बताए।
सोमबार, फागुन ३, २०७७
नयाँ प्रजातिको कोरोना देखिएकाको सम्पर्कमा आएका व्यक्तिमा पनि संक्रमणको आंशका
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार नयाँ प्रजाति देखिएका तीन जनाको कन्ट्याक्ट टे«सिङ गर्दा अन्य व्यक्तिहरुमा ‘एस जीन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ भेरियन्ट कोरोना भाइरस भएको आंशका गरिएको छ।
आइतबार, फागुन २, २०७७
दोस्रो प्राथमिकतामा परेकालाई आजबाट कोरोना खोप लगाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेको हो। दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन फागुन ८ गतेसम्म खोप अभियान चलाइने छ।
आइतबार, फागुन २, २०७७
स्वास्थ्य कार्यालय काठमाडौंले तोक्यो १२ स्थानमा कोभिड खोप केन्द्र
स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको छ।
शनिबार, फागुन १, २०७७
राष्ट्रिय ट्रमा सेन्टरले खरिद गर्यो ‘क’ वर्गको एम्बुलेन्स
गम्भीर खालका बिरामीका लागि अत्यावश्यक सुविधा भएको ‘क’ वर्गको एम्बुलेन्स खरिद गरेको अस्पतालले जनाएको छ।
शुक्रबार, माघ ३०, २०७७
यस्तो छ स्वास्थ्यका कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड
स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवाका यस अघि समयोजन भएका वा समायोजन हुन बाँकी रहेका र यस अघि निवेदन दिएका वा नदिएका कर्मचारीको समयोजन तथा मिलान गरिने भएकाले इच्छुक कर्मचारीसँग निवेदन माग गरेको हो।
बिहीबार, माघ २९, २०७७
फेरि देखियाे तारकेश्वरमा बर्डफ्लु
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा पनि बर्डफ्लु पुष्टि भएको थियो।
बिहीबार, माघ २९, २०७७
कोभिड-१९ विरुद्धको खोप: अबको प्राथमिकतामा सरकारी कर्मचारी र जनप्रतिनिधि
मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खाेप लगाउने निर्णय गरेकाे छ।
बिहीबार, माघ २९, २०७७
Previous
183
184
185
186
187
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search