मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Sun, Aug 02, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डेंगुबाट ४९ को मृत्यु, ४१ हजारमा संक्रमण
नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको छ।
मंगलबार, कात्तिक १, २०७९
जर्मनीका ६० विशेषज्ञ चिकित्सकहरुले गरे नर्भिक अस्पतालको भ्रमण
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्।
मंगलबार, कात्तिक १, २०७९
स्टार अस्पतालले गर्यो 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन
ललितपुरको सानेपास्थित स्टार अस्पतालले मस्तिष्क मृत्युपछिको कलेजो दान र प्रत्यारोपण विषयमा केन्द्रित रहेर एक दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। अस्पतालले सोमबार ललितपुरको यल दरबारमा 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
बाढीपीडित भन्छन्–गर्भवती र सुत्केरी सडकमै बसे, कुन नेतालाई भोट हाल्नु ?
घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए', उनी थप्छन्, 'गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन। अब कस्ता नेतालाई भोट हाल्नु? हामी रनभुल्लमा छौं।'
मंगलबार, कात्तिक १, २०७९
मधेस प्रदेशमा चार लाख १२ ले गराए स्वास्थ्य बीमा
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् ।
मंगलबार, कात्तिक १, २०७९
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न
मानसिक स्वास्थ्य भित्र पनि विशेष गरी बालबालिकाको मानसिक स्वास्थ्यमा सम्बन्धित निकायलाई सचेत बनाउन उक्त सम्मेलन आयोजना गरिएको डा अरुण कुँवरले बताए।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्य बीमा बोर्डको प्रदेशस्तरीय वार्षिक समीक्षा
स्वास्थ्य बीमा बोर्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश निमित सचिव गणेश बहादुर सिंह रहेका थिए।
सोमबार, असोज ३१, २०७९
नर्भिक अस्पतालका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।
सोमबार, असोज ३१, २०७९
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल समाजको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) समाजको पाँचौ राष्ट्रिय सम्मेलन यहि असोज २८ र २९ गते (अक्टोबर १४ र १५) पोखराको होटल ग्रान्डमा सम्पन्न भएको छ।
सोमबार, असोज ३१, २०७९
राप्ती प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु हुने
राप्ती प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।
सोमबार, असोज ३१, २०७९
सत्यमोहन जोशीको शरीर अस्पताललाई
जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो।
सोमबार, असोज ३१, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
४० हजारमा डेंगु संक्रमण
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
आइतबार, असोज ३०, २०७९
चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु
उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
आइतबार, असोज ३०, २०७९
चिकित्सा शिक्षा आयोगमा हस्तक्षेप रोक्न डा केसीद्वारा सात दिने अल्टिमेटम
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा चलिरहेको हस्तक्षेप रोक्न र त्यहाँ देखिएको कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसितको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्।
आइतबार, असोज ३०, २०७९
सत्यमोहन जोशीको शरीर चिकित्सा अध्ययनको लागि राखिने
सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने २ वर्ष अगाडि नै घोषणा गरेका थिए।
आइतबार, असोज ३०, २०७९
`प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया
नर्भिक इन्टरनेशनल हस्पिटलले `प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।
शनिबार, असोज २९, २०७९
डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या
डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्।
शनिबार, असोज २९, २०७९
काठमाडौं विश्वविद्यालयले सुरु गर्यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’
अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक अनन्त रिसालले बताए।
शनिबार, असोज २९, २०७९
सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिन दियो
सिद्धार्थ बैंकले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिनहरु हस्तान्तरण गरेको छ।
शनिबार, असोज २९, २०७९
जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण
अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताएकी छन्।
शनिबार, असोज २९, २०७९
डा गोविन्द केसीसँग भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीसँग गत असोज ८ गते गरेको सहमति कर्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले डा केसीसँग गरेको सहमतिको अनुमोदन गरी कार्यान्वयनमा लैजने निर्णय गरेको हो।
शुक्रबार, असोज २८, २०७९
काम छाड्ने दबाब पछि महाराजगञ्ज मेडिकल क्याम्पसले दिने भयो डाक्टरको निर्वाह भत्ता
गत साउनदेखि निर्वाह भत्ता नपाएका करिब तीन सय डाक्टरहरूलाई महाराजगञ्ज मेडिकल क्याम्पसले आन्तरिक स्रोतबाट भत्ता दिने भएको हो। न्यासनल रेजिडेन्ट डाक्टर एशोसिएशनको अध्यक्ष डा सुमन आचार्यका अनुसार क्याम्पसले सबै डाक्टरहरुको दूई महिनाको भत्ता दिने भएको छ।
शुक्रबार, असोज २८, २०७९
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको पाँचौ सम्मेलन पोखरामा
नेपाली फिजिसियन चिकित्सकहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। सम्मेलन आज शुक्रबार र भोलि शनिबारसम्म पोखराको ग्रान्ड होटलमा चल्ने छ।
शुक्रबार, असोज २८, २०७९
बीपी प्रतिष्ठानको सहायक डीनमा डा खड्का
चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा खड्कालाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले नियुक्त गरेका हुन्।
बिहीबार, असोज २७, २०७९
५१ जनामा कोरोना पुष्टि, ६२२ सक्रिय संक्रमित
देशभर गरिएको ७२५ पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, असोज २७, २०७९
ह्याट्रिक गर्ने दाउमा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, यस्तो छ स्थानीय तहको मतको अंकगणित
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तामाङको उक्त आकांक्षा पूरा हुन नदिने भन्दै बस्नेतले उक्त क्षेत्रबाट आक्रामक प्रसार सुरु गरिसकेका छन्। बस्नेतको आफ्नो क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए।
बिहीबार, असोज २७, २०७९
सत्यमोहन जोशीलाई फेरि आइसीयूमा सारियो
शरीरमा अक्सिजन स्याचुरेसन लेभल कमी भएपछि उनलाई आइसीयूमा सारिएको हो।
बिहीबार, असोज २७, २०७९
पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई एमालेको समर्थन, बुढाथोकीको उम्मेदवारी फिर्ता
नवलपरासी (पश्चिम) १ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। एमालेले उक्त क्षेत्रमा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।
बिहीबार, असोज २७, २०७९
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउन जोड
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउनुपर्ने सरोकारवालाहरुले जनाएका छन्।
बिहीबार, असोज २७, २०७९
Previous
319
320
321
322
323
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
२० सेकेन्ड अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
९ मिनेट अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search