मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Sun, Aug 02, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नक्सामा बगैँचा भएको वीर अगाडि संचालित फार्मेसीमा महानगरको डोजर [तस्बिरहरु]
काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको अनधिकृत संरचना हटाएको छ।
बिहीबार, असोज ६, २०७९
वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर
काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल) हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।
बिहीबार, असोज ६, २०७९
स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाकै उत्कृष्ट बन्यो राप्ती गाउँपालिका
जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।
बिहीबार, असोज ६, २०७९
निर्देशन नमानेपछि वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर
बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।
बिहीबार, असोज ६, २०७९
कञ्चनपुरमा सिफारिस बिना बेच्न नपाइने औषधि खुलेआम बिक्री
चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो।
बिहीबार, असोज ६, २०७९
नियम उल्लंघन गर्ने १४३ फार्मेसी कारबाहीमा [विवरणसहित]
कानुन उल्लंघन गर्ने १ सय ४३ फार्मेसीलाई निलम्बन गरेको हो। जसमा आवश्यक प्रक्रिया पुरा नगरेका फार्मेसीहरु रहेका छन्।
बिहीबार, असोज ६, २०७९
समयमै पहिचान हुन सके निको हुन्छ अल्जाइमर
बुधबार विश्व अल्जाइमर दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरुले समयमै पहिचान हुन सके अल्जाइमर निको हुने बताउदै जनचेतना फैलाउने विषयमा जोड दिएका हुन्।
बिहीबार, असोज ६, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा: ६२ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले असोज १ गतेदेखि ५ गतेसम्म लिएको परीक्षाको नतिजा बुधार साँझ प्रकाशित गरेको हो।
बिहीबार, असोज ६, २०७९
नेपालमा प्रमाणमा आधारित उपचार लागू गर्न इभिडेन्स बेस्ड मेडिसिन कार्याशाला हुँदै
नेपालमा प्रमाणमा आधारित स्वास्थ्य उपचार (इभिडेन्स बेस्ड मेडिसिन)लाई प्राथमिकताका साथ लागू गर्नका लागि चिकित्सकहरुका लागि अन्तर्राष्ट्रिय कार्याशाला आयोजना हुने भएको छ।
बिहीबार, असोज ६, २०७९
बारामा ४४ जनामा डेंगु पुष्टि
बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए।
बिहीबार, असोज ६, २०७९
थप उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आए डा केसी
सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी बुधबार साँझ ४ः४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आएका हुन्।
बुधबार, असोज ५, २०७९
वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगरपालिका
वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।
बुधबार, असोज ५, २०७९
नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम
काठमाडौं महानगरले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम दिएको छ।
बुधबार, असोज ५, २०७९
थप ८१ जनामा कोरोना संक्रमण
पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा १७५ जना निको भएका छन्।
बुधबार, असोज ५, २०७९
सरकारको एयर लिफ्ट लिन नमानेका डा गोविन्द केसी आफ्नै खर्चमा धनगढीबाट टिचिङ आउँदै
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आउने भएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी आज साँझ ४:४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आउन लागेका हुन्।
बुधबार, असोज ५, २०७९
डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल: एमाले
नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ।
बुधबार, असोज ५, २०७९
सिञ्जाको विष्टवाडामा प्रसूति सेवा संचालन
महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
बुधबार, असोज ५, २०७९
डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।
बुधबार, असोज ५, २०७९
चिकित्सक संघको सम्मेलन: आज यी चार विषयमा हुँदैछ छलफल
नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन काठमाडौंमा जारी छ। सम्मेलनको पहिलो दिन मंगलबार तीन विषयमा छलफल भइसकेको छ।
बुधबार, असोज ५, २०७९
डा केसीले काठमाडौं आउन नमानेपछि रित्तै फर्कियो सेनाको ‘स्काइ ट्रक’
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा गोविन्द केसीले काठमाडौं आउनअस्वीकार गरेका छन्।
मंगलबार, असोज ४, २०७९
तस्बिरमा हेर्नुहोस् नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन
दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।
मंगलबार, असोज ४, २०७९
डेंगु नियन्त्रणमा सरकारले प्राथमिकता नदिएको गगन थापाको गुनासो
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार, असोज ४, २०७९
नेपालमा एक वर्षमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु
काठमाडौंमा जारी नेपाल हेल्थ समिट, २०२२ मा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो।
मंगलबार, असोज ४, २०७९
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।
मंगलबार, असोज ४, २०७९
७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असोज ४, २०७९
डा केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता
सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएपछि आजको लागि वार्ता तय गरिएको थियो।
मंगलबार, असोज ४, २०७९
वर्षमा तीन लाख आँखाका बिरामीको उपचार
अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो।
मंगलबार, असोज ४, २०७९
बागलुङमा बढ्दो डेंगु संक्रमण, परीक्षणका लागि किट अभाव
बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ। जिल्लामा डेंगुका लक्षण भएका बिरामीकोसमेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ।
मंगलबार, असोज ४, २०७९
बुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँछन् १५ वर्षीय राजीव
उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे। केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ।
मंगलबार, असोज ४, २०७९
डेंगुबाट २७ वर्षीय पुरुषको मृत्यु
पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।
मंगलबार, असोज ४, २०७९
Previous
324
325
326
327
328
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search