मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन
नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजित कार्यक्रममा रक्तदाता सुशिल घर्तीको अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाज डाेटी शाखा गठन भएको हो।
बुधबार, मंसिर १, २०७८
‘कानून संशोधन नभएसम्म कुष्ठरोगी माथि हुने विभेद अन्त्य हुँदैन’
दामियन फाउण्डेसनको स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आइडिया नेपाल नामक संस्थाका प्रतिनिधि अमर तिमिल्सिनाले उक्त कानून संशोधनको माग गरेका हुन्।
बुधबार, मंसिर १, २०७८
४० हजार क्षयरोगी उपचारको पहुँच बाहिर
नेपालमा अझै पनि ४० हजार क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको पाइएको छ। सामाजिक लाञ्छना र भेदभावको डरका कारण अझै पनि ४० हजार क्षयरोगीहरु लुकेर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।
बुधबार, मंसिर १, २०७८
२४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिए
देशभर गरिएको १० हजार १०६ पीसीआर र एक हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर १, २०७८
स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नोबेललाई सम्मान
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ।
बुधबार, मंसिर १, २०७८
नर्भिकमा शनिबार बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपीडी हुने
थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्।
बुधबार, मंसिर १, २०७८
चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून
कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन्। बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ।
बुधबार, मंसिर १, २०७८
ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग
नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक सञ्चालनमा ठूलो सहयोग पुग्ने बताए।
बुधबार, मंसिर १, २०७८
फुङ्लिङ नगरपालिकामा आँखाको निःशुल्क शल्यक्रिया शिविर
नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ।
बुधबार, मंसिर १, २०७८
मेडिकल काउन्सिल र स्वास्थ्य व्यवसायी परिषदले भन्यो- ल्याब तथा अन्य रिपोर्टमा स्क्यान हस्ताक्षर नगरौं
नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रयोगशाला लगायतका रिपोर्टहरुमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सूचित गरेको छन्।
बुधबार, मंसिर १, २०७८
स्वास्थ्य केन्द्रको उद्घाटनमा जान लागेका प्रचण्डलाई स्वागत गर्न नगरपालिकामा सार्वजनिक बिदा!
नगरपालिकाका अनुसार वडा नम्बर ५ स्थित रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हुने कार्यक्रममा अध्यक्ष दाहाल प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ।
मंगलबार, कात्तिक ३०, २०७८
चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्दै [सूचनासहित]
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (POSTGRADUATE LEVEL IN HEALTH PROFESSIONAL EDUCATION) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गर्ने भएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
ललितपुर महानगरपालिकाले २ र ३ गते भेरोसेलको दोस्रो डोज लगाउने
महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध
सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन।
मंगलबार, कात्तिक ३०, २०७८
एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण
सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो।
मंगलबार, कात्तिक ३०, २०७८
हालसम्म ७५ लाख ८० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन्। योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
मंगलबार, कात्तिक ३०, २०७८
चिकित्सा शिक्षा: शिक्षण शुल्क भित्र के-के पर्छ? आयोगले प्रष्ट पार्दै भन्यो-अतिरिक्त लिए कारबाही
शिक्षण शुल्कभित्र के के शुल्क पर्छ भन्ने विषय पनि अझै समाधान हुन सकेको छैन। शुल्कका विषयमा पटक पटक उठिरहेको विषयलाई ध्यानमा राख्दै चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्क भित्र के के पर्छन् भनेर प्रष्ट पारेको छ।
सोमबार, कात्तिक २९, २०७८
आठौं फर्मा एक्स्पो फागुनमा, यसपटक पनि चितवनमा हुँदै
चितवनमा ८ औं नेपाल फर्मा एक्स्पो हुने भएको छ। एक्स्पोको लागि आवश्यक काम अगाडि बढिसकेको छ। एक्सपो फागुन ६ देखि ८ गतेसम्म हुने छ।
सोमबार, कात्तिक २९, २०७८
कर्णालीका उपकुलपति डा रावललाई कामकाजमा रोक नलगाउन उच्च अदालतको आदेश
पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।
सोमबार, कात्तिक २९, २०७८
दुर्घटनामा गम्भीर घाइते डा दीपकको ट्रमामा उपचार हुँदै, निःशुल्क गर्न सरकारको निर्देशन
डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो।
सोमबार, कात्तिक २९, २०७८
ओम नर्सिङ क्याम्पस आर्थिक संकटमा, बिक्री प्रक्रिया अगाडि बढ्यो
चाबहिलस्थित ओम हेल्थ क्याम्पस आर्थिक संकटमा परेको छ। कोभिडका कारण विद्यार्थी भर्ना नभएको र खर्च मात्र हुँदा घाटामा गएको भन्दै क्याम्पस नै बिक्रीको प्रक्रिया अगाडि बढाइएको छ।
सोमबार, कात्तिक २९, २०७८
स्टार अस्पतालले दियो प्रहरीलाई सुरक्षा सामग्री
परिसरको निर्माणधिन स्मार्ट कन्ट्रोल रुममा आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी जस्ता सामग्रीहरु अस्पतालले एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो।
सोमबार, कात्तिक २९, २०७८
डा रुपकको योजना– डाक्टरप्रति गुनासो भए उजुरी गर्ने निकाय काउन्सिल हो भनेर चिनाउने छु
काउन्सिलको दायरामा नपर्ने तर काउन्सिलको सदस्य र डाक्टरहरुको लिडर भएर गर्नुपर्ने काम तथा एड्भोकेसी गर्नुपर्ने विषयहरु छन्। जस्तो डाक्टरहरुको स्वास्थ्य बिमाको कुरा छ।
सोमबार, कात्तिक २९, २०७८
भरतपुर अस्पतालमा स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु
मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ। आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो।
सोमबार, कात्तिक २९, २०७८
बिएस्सी नर्सिङको शुल्कमा किन देखियो फरक? आयोगका उपाध्यक्ष डा गिरी के भन्छन्?
चिकित्सा शिक्षा आयोगले आइतबार चिकित्सा शिक्षाका स्नातक तथा सो भन्दा माथिका तहहरुका लागि निर्धारण गरिएको शुल्क पुनः सार्वजनिक गर्यो।
आइतबार, कात्तिक २८, २०७८
चितवनमा एचआइभी सङ्क्रमित बच्चालाई औषधिको अभाव
जिल्लामा सन् २०२१ को हालसम्म १२ जना सङ्क्रमित आमाले १३ जना बच्चा जन्माएका छन्। तीमध्ये पाँच जना उच्च जोखिममा रहेका छन्।
आइतबार, कात्तिक २८, २०७८
दुई पक्षबीच झडप हुँदा रेडक्रसको विधान अधिवेशन अनिश्चतकालका लागि स्थगित
झडपपछि अनिश्चतकालका लागि अधिवेशन रोकिएको वर्तमान कार्यसमितिका एक सदस्यले बताए।
आइतबार, कात्तिक २८, २०७८
सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह
मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनकाे भनाइ छ। यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ। अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ।
आइतबार, कात्तिक २८, २०७८
५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै
त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ।
आइतबार, कात्तिक २८, २०७८
हैजा नियन्त्रणका लागि साढे २ लाख खोप आज नेपाल आउँदै
कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई कोलेर खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ लाख ५२ हजार ३६३ डोज खोप आज दिउँसो तीन बजे आउन लागेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आइतबार, कात्तिक २८, २०७८
Previous
436
437
438
439
440
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search