काठमाडौं- नेपाल 4 काउन्सिलले आगामि मंसिर ८ गते लाइसेन्सिङ परीक्षा लिने भएको छ। काउन्सिलले लिन लागेको यो २० औं लाइसेन्सिङ परीक्षा हो।
लाइसेन्सिङ परीक्षाका लागि काउन्सिलले अनलाइन फर्म भर्ने व्यवस्था गरेको थियो।
काउन्सिललको पछिल्लो तथ्यांक अनुसार नेपालमा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।