काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको ७ र ८ औं तहका कर्मचारीहरुको जेष्ठताको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार कम्युनिटी नर्सिङ र जनरल नर्सिङको सूची यसप्रकार छ।
कम्युनिटी नर्सिङ

जनरल नर्सिङ :




स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।