काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको सिअहेबको जेष्ठताको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार सिअहेब अधिकृतको सूची यसप्रकार छ।
सूची पिडिएफमा हेरौं
पदनाम भएका सिअहेबको सूची यसप्रकार छ:
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।