काठमाडौै– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनले ६५ नर्स सहित विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्ता आव्हान गरेको छ। इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र दरखास्त दिन सूचना जारी गरिएको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।