काठमाडौं – कलंकीस्थित सहिद मेमोरियल अस्पतालले आफ्नो बाह्रौ वार्र्षिक साधारण सभा मनाएको छ।
साधारणसभाको उद्घाटनपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले मात्र स्तरीय सेवा दिन नसकेको भन्दै निजी क्षेत्रले पनि स्तरीय सेवा दिन हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे।
सहकारीका अध्यक्ष सोमनाथ अधिकारीले अस्पताललाई अझै सुधार र व्यवस्थित बनाउन सहयोग गरिदिन सबैलाई आग्रह गरे।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।