काठमाडौं - प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार को बजेट ल्याएको छ।
कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत,पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वर्त्तीय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ।
बजेटमा स्वास्थ्यका १२ विषय समेटिएका छन्। प्रदेश ३ ले स्कुल नर्स कार्यक्रमदेखि महिला स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ता दिने कार्यक्रम बजेटमा समेटेको छ।
यी हुन् बजेटमा परेका स्वास्थ्यका विषय


