पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार प्रदेशसभामा ४२ अर्ब १३ करोड ९३ लाख ४७ हजारको बजेट पेस गरेका हुन्।
चालू खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ।
प्रदेशमा प्रादेशिक प्रयोगशाला स्थापना गर्नेदेखि हाइवे मोबाइल अस्पतालका विषय समेत समेटिएका छन्।
यी हुन् स्वास्थ्यका विषय

