काठमाडौं- कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
आज प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्।
प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगततर्फ (वित्तीय व्यवस्थापनसमेत गरी) २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा स्वास्थ्य घुम्ती अस्पतालदेखि टेलीमेडिसिन सेवासम्म चलाउने कुरा उल्लेख छ।
यी हुन् बजेटमा परेका स्वास्थ्यक विषय

