धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ।
आर्थिक मामिलामन्त्री झपडबहादुर बोहराले प्रदेशसभा बैठकमा आइतबार २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरे।
चालु खर्च १२ अर्ब ५७ करोड २६ लाख रहेको बजेटमा १३ अर्ब ६ करोड ७१ लाख पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ।
बजेटमा स्वास्त्य तर्फ हवाई एम्बुलेन्स सेवा दिनेदेखि आयुर्वेद सम्मेलन गर्नेसम्मका कार्यक्रम रहेका छन्।
यस्ता छन् बजेटमा परेका स्वास्थ्यका विषय


