काठमाडाैँ- काँग्रेस सांसद सीताकुमारी यादवले आज बसेको संसद बैठकमा भ्रुण हत्याको विषय उठाएकी छिन् ।
उनले जथाभावी अवैध बालिका भ्रुण हत्या भइरहेको बताउँदै तुरुन्त कारबाहीको माग गरेकी छिन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।