ललितपुर- स्टार अस्पतालले जोर्नी, हिप तथा घाँडा र छारे रोग सम्बन्धी निशुल्क परामर्श शिविर गर्ने भएको छ। अस्पतालले एक सातासम्म निशुल्क परामर्श शिविर गर्न लागेको हो।
शिविर भदौ २० देखि २७ गतेसम्म सञ्चालन हुने बताइएको छ। शिविरका अवसरमा अस्पतालले सम्पूर्ण परीक्षणमा ५० र औषधिमा १० प्रतिशत छुट दिने भएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।