काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको बिदाका विषयमा माताहतका कार्यालयमा परिपत्र गरेको छ। मन्त्रालयले कर्मचारीलाई लामो बिदा नबस्न र आवश्यक परेको खण्डमा कार्यालयमा उपस्थित हुने व्यवस्था गर्न पत्राचार गरेको हो।
मन्त्रालयले अस्पताल तथा बिरामीको उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीका हकमा भने विदाका दिनमा पनि ड्युटी मिलाएर सेवा सूचारु गर्न यसअघि नै पत्र पठाइसकेको थियो।
हेरौँ पत्र

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।