काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले नेपाली पेइङ तर्फको बिडिएसका लागि विद्यार्थीहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ।
आइओएमले अनलाइन काउन्सेलिङ मार्फत कलेजको प्राथमिकता तोकेका विद्यार्थीहरुको पूर्व मनोनयन सूची निकालेको हो।
हेरौं सूची