समाचार

आइओएमले बिडिएस 'पेइङ' तर्फको पूर्व मनोनयन सूची सार्वजनिक गर्‍यो

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले नेपाली पेइङ तर्फको बिडिएसका लागि विद्यार्थीहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ।

आइओएमले अनलाइन काउन्सेलिङ मार्फत कलेजको प्राथमिकता तोकेका विद्यार्थीहरुको पूर्व मनोनयन सूची निकालेको हो। 

हेरौं सूची

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने