काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि एक सय ३४ जना डाक्टर र नर्स नियुक्त गर्ने भएको छ। मन्त्रालयले एक सय जना नर्स र ३४ जना डाक्टरलाई करारमा नियुक्त गर्न लागेको हो। यसका लागि मन्त्रालयले आवेदन माग गरेको छ।
हेरौँ सूचना