समाचार

कोरोना तथा अन्य संक्रामक रोगको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५ लाखको स्वास्थ्य बिमा

काठमाडौं— सरकारले कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको नि:शुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोरोना तथा अन्य संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई  नि:शुल्क स्वास्थ्य बिमा गरिने जानकारी दिएका हुन्। 

उनले स्वास्थ्य  क्षेत्रका लालगि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको समेत जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने