समाचार

भारतबाट ओखलढुंगा पुगेका २१ मध्ये १८ जनालाई कोरोना

काठमाडौं – भारतबाट ओखलढुंगा पुगेका २१ जना कामदार मध्ये १८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले भारताबाट आएका १८ जना कामदारमा कोरोना पोजिटिभ देखिएको जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार उनीहरुलाई भारतबाट ओखलढुंगा लगिएको थियो। 

अहिले उनीहरुलाई विराटनगरको गोठगाउँमा राखिएको मन्त्रालयले जनाएको छ। 
   


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने