काठमाडौं- वीरगन्जका मेयर विजय सरावगीको परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ। उनकी श्रीमती, छोरा, छोरी र ज्वाइँमा पनि संक्रमण देखिएको हो।
यसअघि गत बिहीबार साँझ फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको जनाएका थिए। उनी हाल आइसोलेसनमा छन्।