काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षा १३ वैशाखमा संचालन हुने भएको छ।
परिषदबाट संचालन हुने स्नातकोत्तर र स्नातक तहको छैठौ नाम दर्ता प्रमाणपत्र परीक्षाको प्रवेश पत्र परिषदको वेवसाइटबाट निकाल्न सकिने जनाइएको छ।
परीक्षा पुल्चोक इन्जिनियरीङ क्याम्पसमा संचालन हुनेछ।
हेर्नुहोस परीक्षासम्बन्धी सूचनाहरु