काठमाडौं- डा राजेन्द्र रेग्मीको निधन भएको छ। नेपाल चिकित्सक संघका आजीवन सदस्य डा राजेन्द्र रेग्मीको मंलबार निधन भएकोमा संघ परिवार स्तब्ध भएको जनाएको छ।
स्व. डा रेग्मीले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहने संघले जनाएको छ।