काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ मेडिकल अफिसरहरु आएका छन्। स्वास्थ्यका रिक्त रहेका दरबन्दीमा काम गर्नेहरु उनीहरुले नियुक्ति पाएका हुन्।
नवनियुक्त ३४ जना मेडिकल अफिसरहरुलाई बुधबार मन्त्रालयमा एक कार्यक्रमका बीच स्वागत गर्दै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरुले परामर्श समेत गरेका छन्।
स्वास्थ्य सेवा अन्तर्गत जनरल हेल्थ समूह आठौं तहमा उनीहरु नियुक्त भएका हुन्।
नवनियुक्त मेडिकल अफिसरलाई मन्त्रालयले रिक्त रहेका स्थानामा खटाउने छ।
यी हुन् नयवनियुक्त ३४ मेडिकल अफिसर