काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको अस्पतालका लागि निर्देशकको खोजी सुरु भएको छ। विश्वविद्यालयले सार्वजनिक सूचचना जारी गर्दै अस्पताल निर्देशकका लागि दरखास्त आह्वान गरेको हो।
पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले फागुन ११ गतेसम्म दरखास्त दिन भनेको छ। खुल्ला प्रतिस्पर्धाबाट शिक्षण अस्पतालको रिक्त अस्पताल निर्देशक पदका लागि योग्य उम्मेदवारहरूले सहित [email protected] मा दरखास्त पेश गर्न भनको छ।