काठमाडौं - नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा हालसम्म १०८०० मत गणना हुँदा डा. कुन्जाङ शेर्पा ४६३२ मतले अघि छन्। निर्वाचन समितिका अनुसार अहिलेसम्म डा गुरुशरण साहको ४०२९ रहेको छ भने डा शेर्पाको ४६६१ मत रहेको छ ।
हालको गणनाअनुसार डा. अजयसिंह थापाले १६६७ मत प्राप्त गरेका छन्।
सदस्यमा छविलाल पन्थी, डा सारिका गोइत, डा दिपेन्द्र पाण्डे, डा युविन यादव, डा अस्मिता पोखरेल, डा सम्राट पराजुली, डा रविन बस्नेत र डा कुम्भराज जोशी अगाडि छन्।
(१०,८०० मतको आधारमा)
डा. कुन्जाङ शेर्पा ४६३२
डा गुरुशरण साह ४०२९
डा. अजयसिंह थापा १६६७
सदस्यमा
डा. छबी लाल पन्थी — ४,४४८ मत — ४१.१९%
डा. सारिका गोइत — ४,१५८ मत — ३८.५०%
डा. दिपेन्द्र पाण्डे — ३,६०५ मत — ३३.३८%
डा. योविन कुमार यादव — ३,३७२ मत — ३१.२२%
डा. अस्मिता पोखरेल — ३,०३५ मत — २८.१०%
डा. सम्राट पराजुली — ३,०२६ मत — २८.०२%
डा. रबिन बस्नेत — २,७८८ मत — २५.८१%
डा. कुम्भराज जोशी — २,७५५ मत — २५.५१%
डा. नीना राई — २,७५३ मत — २५.४९%
डा. घनश्याम पाण्डे — २,७३४ मत — २५.३१%
डा. सरोज कुमार साह — २,५४९ मत — २३.६०%
डा. सरोज कुमार गोहिवार — २,२८३ मत — २१.१४%