मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Sun, Jun 21, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
अब म सक्रिय पदमा नभए पनि अनुभव, इतिहास र संस्थागत स्मृतिको आधारमा नयाँ नेतृत्वलाई सहयोग गर्न चाहन्छु। आवश्यकता पर्दा मार्गदर्शन, नीति बहस र संस्थागत सुधारका विषयमा योगदान दिने मेरो दायित्व रहन्छ। इतिहासले मेरो कार्यकाललाई यसरी सम्झियोस् भन्ने चाहना छ- 'कठिनतम समयमै पनि चिकित्सक समुदायको एकता, सम्मान र सुरक्षाका लागि दृढतापूर्वक उभिएको नेतृत्व।'
बिहीबार, जेठ २८, २०८३
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
कुनै पनि व्यक्ति कुनै रोगबाट ग्रसित छ भने उसलाई स्वस्थ बनाउन के दिइन्छ? पक्कै पनि औषधि। जसरी एउटा थला परेको शरीरलाई उपयुक्त औषधिको आवश्यकता पर्छ, त्यसैगरी मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन स्वदेशी उद्योग ‘औषधि’ सावित हुन सक्छ।
आइतबार, वैशाख ६, २०८३
के नेपालमा फिजिसियन छैनन्? [कविता]
केही प्रश्न भने उठ्छन्– के नेपालमा फिजिसियन छैनन् र? कि फिजिसियन बन्दैनन् डाक्टर? वा फिजिसियन बन्ने वातावरण छैन?
आइतबार, वैशाख ६, २०८३
यसरी गर्नुहोस् आमाको स्वास्थ्यको ख्याल
आमाको ख्याल राख्नु भनेको उहाँको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको सुनिश्चितता गर्नु हो। आमाको हेरचाह गर्दा विशेष गरी उहाँको उमेर र अवस्थाअनुसारको ध्यान दिनु आवश्यक हुन्छ। गृहिणीहरू प्रायः आफ्नो स्वास्थ्यप्रति सजग हुँदैनन्, त्यसैले उहाँहरूलाई विशेष हेरचाहको आवश्यकता पर्दछ।
शुक्रबार, वैशाख ४, २०८३
सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुला
नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। यसअघि वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तालिका भए पनि सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण प्रक्रिया एक दिन ढिलाइ हुँदै आजदेखि औपचारिक रूपमा सुरु भएको हो।
बिहीबार, वैशाख ३, २०८३
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
सर्वेक्षणले सबैभन्दा डरलाग्दो तथ्य १५ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरूमा देखाएको छ। यस उमेर समूहका कुल १,८९९ सहभागीमध्ये ९.५ प्रतिशतले आफूले दैनिक २० खिल्लीभन्दा बढी चुरोट सेवन गर्ने गरेको स्वीकार गरेका छन्। यो तथ्याङ्कले विद्यालय जाने उमेरका किशोरहरूमा सुर्तीजन्य पदार्थको निर्भरता अत्यधिक रहेको पुष्टि गर्दछ।
मंगलबार, माघ २७, २०८२
स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बर्दियाको ठाकुरबाबा नगरपालिका
स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सके मात्रै सामाजिक विकास सम्भव भएको निष्कर्षसहित नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ।
बिहीबार, मंसिर १८, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
जति समय बित्दै जान्छ उति नै छिटो सबै कुरा बिर्संदै जान्छ। यो संसारको रित नै हो। समय रहँदै स्वास्थ्यमा जेन्जीहरुले कमसे कम एउटा दुई वटा ठोस माग चाँही राख्नै पर्छ। त्यति मात्र होईन त्यो माग कुनै पनि तवरले पुरा गरेरै छाडनु पर्ने हुन् । वर्तमान स्थितिमा यो संभव पनि छ। तर सधैको जस्तै अवस्था भए वीर जेन्जी शहीदहरुको आत्माले शान्ति पाउने छैनन्। उनीहरुको योगदान खेर जानेछ।
बुधबार, मंसिर १७, २०८२
सबै जिल्ला पूर्ण खोप सुनिश्चित, दिगोपन कसरी?
कुनै –कुनै खोपको प्रभावकारीता शत प्रतिशत नै हुनसक्छ। त्यसका लागि खोपको मात्रा भने पुर्याउनुपर्ने हुन्छ। बिफरको खोपले शत प्रतिशत काम गरेकोले उक्त रोग उन्मुलन भइसकेको छ। हाल नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरु शत प्रतिशत नै प्रभावकारी छन्।
बुधबार, मंसिर ३, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
शहरी क्षेत्रमा काम गर्ने जनसङ्ख्याका लागि स्वास्थ्य संस्था खुल्ने समय कार्यालय समयसँग मिल्दा उनीहरूलाई समस्या परेको छ। यसका लागि सहरी स्वास्थ्य सेवालाई नयाँ तरिकाले सोच्नु आवश्यक छ। कान्ति अस्पतालमा सामान्य रुघा लागेको बच्चा र रेफरल केस दुवै एउटै लाइनमा उपचारको लागि पर्खिरहेको अवस्थाले रेफरल प्रणालीको कमजोरी देखाउँछ। सहरी स्वास्थ्य सेवालाई समयसापेक्ष बनाउनुपर्ने र यसमा परम्परागत सामुदायिक स्वास्थ्यकर्मी वा स्वयंसेविकाहरूको प्रभावकारिताबारे पनि बहस हुनुपर्ने आवश्यकता छ।
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
स्वास्थ्य क्षेत्रको अबको मुख्य काम भनेकै यी सबै इन्जिन एक साथ ‘अन’ गर्ने हो र तात्ने हो। यस विषयमा अरु मुलुक ताते जस्तै, हाम्रै देशमा व्याङ्किङ क्षेत्र र टेलिकम क्षेत्रले आँटे जस्तै गरी प्रविधिमैत्री संरचनाको उचित सदुपयोग गरी परिकल्पना गरिएको स्वास्थ्य प्रणालीको जगलाई स्थानीय तह वा पालिका स्तरमा सहज रुपमा पुर्याउन सकिन्छ।
सोमबार, कात्तिक २४, २०८२
उपकरण र प्रविधिले सहज हुँदै उपचार सेवा, तर खरिदको विषय सधैँ विवादमा
भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ, एआईमा आधारित डाइग्नोस्टिक, पोइन्ट अफ केयर टेस्टिङ र मोलिकुलर टेस्टिङ जस्ता प्रविधिहरूको ठूलो सम्भावना छ। हामी सरकार, निजी अस्पताल, चिकित्सक समाज र अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग निरन्तर सहकार्य गरिरहेका छौं। भविष्यमा पीपीपी मोडेल र प्रदेशस्तरमा रहेका रिफरेन्स ल्याबमार्फत अझ बलियो सहकार्य गर्न सकिने सम्भावना छ।
सोमबार, कात्तिक २४, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
नेपालमा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न तीन तहका सरकारबीच स्पष्ट अधिकार बाँडफाँड, पर्याप्त स्रोत तथा जनशक्ति परिचालन, र स्थानीय तहको क्षमता विकास आवश्यक छ। यी आधारहरू पुरा भए मात्र नागरिकमैत्री सेवा प्रवाह सम्भव हुनेछ।
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
बलियो आधारभूत स्वास्थ्य सेवा प्रणाली बनाउनका लागि गुणस्तरीय सेवाप्रवाह, सक्षम जनशक्ति, समयसापेक्षित सूचना प्रणाली, अविच्छिन्न आपूर्ति र प्रविधि व्यवस्थापन, दिगो वित्तीय व्यवस्थापन र सुशासित नेतृत्व गरी ६ वटा पूर्वाधार महत्वपूर्ण मानिन्छ। कतिपयले सातौँ पूर्वाधारको रूपमा जनतालाई लिएका छन्। व्यक्ति, घरपरिवार, नागरिक समाज, उपभोक्ता, सेवाग्राही, करदातालगायतका जनताले पनि सशक्त प्रणाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्।
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
संघीय शासन प्रणालीमा संरचनागत स्वायत्तता र कार्यगत एकता सुनिश्चित गर्नु संवैधानिक व्यवस्था मात्र नभई व्यवहारिक आवश्यकता पनि हो। महामारीको समयमा सीमित स्रोतसाधनमै उल्लेखनीय उपलब्धि हासिल भएको तथ्यले देखाउँछ कि तीन तहबीचको समन्वयले प्रभावकारी सेवा प्रवाह सम्भव छ।
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
नेपालले स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न सबै स्थानीय तहका स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रममार्फत विशेष तथा विशेषज्ञ स्तरका स्वास्थ्य सेवाहरू प्रवाह गर्ने व्यवस्था गरेको छ। आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हालसम्मको कार्यान्वयनबाट सिकिएका पाठहरूको समीक्षालाई प्राथमिकता दिन आवश्यक छ।
बुधबार, कात्तिक १९, २०८२
बिहानको खाजा किन आवश्यक छ ?
बिहानको खाजाबाट शरीरले दैनिक गतिविधि गर्न आवश्यक ऊर्जा पाउँछ। रातभर हाम्रो शरीरले मर्मत र पुनःनिर्माणको काम गर्छ, जसका लागि ग्लुकोज प्रयोग हुन्छ। बिहान उठेपछि शरीरको ग्लुकोज स्तर घटिसकेको हुन्छ, त्यसलाई पुनः सन्तुलनमा ल्याउन खाजा आवश्यक हुन्छ।
मंगलबार, कात्तिक १८, २०८२
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
सोमबार, कात्तिक १७, २०८२
आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल
सहरदेखि दुर्गमका स्वास्थ्य चौकीसम्म संवैधानिक अधिकारका धेरैजसो विषयहरु केवल कागजमा मात्र सीमित भएको यथार्थ भेट्न सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य संस्था सर्वेक्षणले पनि नि:शुल्क आधारभूत सेवा नागरिकले सहज रुपमा प्राप्त गर्न समस्या परेको देखाएको छ। सर्वेक्षणले जनशक्ति, उपकरण तथा पूर्वाधारहरु, तालिम प्राप्त जनशक्तिको अभाव लगायतका कारण सेवा प्रवाहमा समस्याहरु रहेको अवस्था देखाएको छ।
सोमबार, कात्तिक १७, २०८२
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?
सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्र प्रयोग गर्ने अनुमति दिएसँगै उक्त क्षेत्रमा मन्त्रालय लैजानका लागि आवश्यक काम अगाडि बढीरहेको छ। यो क्षेत्र भनेको हाल सर्वोच्च अदालतको नयाँ बनिरहेको भवनको ठिक पछाडिपट्टि हो।
सोमबार, कात्तिक १७, २०८२
चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा [कार्यतालिका सहित]
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुने छ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
आइतबार, कात्तिक १६, २०८२
स्वास्थ्यमा विज्ञ मन्त्री: बन्लिन् त सुधारको सुरुवातकर्ता?
आमजनको निराशाबाट उत्पन्न आक्रोशको आगोले जलेको मन्त्रालयको भवन हुँदै हरेक दिन गुज्रिनुपर्नेछ। त्यसले उनलाई सम्झाइरहनेछ- मन्त्रालयलाई भौतिक रुपमा पुन:स्थापना गर्नु त छँदैछ, संरचनागत सुधार पनि जरुरी छ। २०३९ सालमा मेडिकल अधिकृतको रूपमा सुरु भएको 'स्वास्थ्य सेवा यात्रा' सचिव हुँदै मन्त्रीसम्म पुगेको छ। जुन एउटा स्वास्थ्य सेवीको लागि सपना मात्रै होइन, अमूल्य अवसर पनि हो।
सोमबार, कात्तिक १०, २०८२
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ।
सोमबार, कात्तिक १०, २०८२
तिहारको भाइमसला ः कुन खानेकुरामा के –कस्ता तत्व पाइन्छ ?
भाइमसाला तथा ड्राइफुडमा प्रोटिनको मात्रा, राम्रो प्रकारको चिल्लो, ओमेगा ३, अन स्याच्यूरेटेड फयाट, भिटामिन, मिनरल्स लगायतका रोग प्रतिरोधी क्षमता बढाउने तत्वहरु समेत हुन्छन्। त्यसकारण भाइमसालमा प्रयोग हुँदै आएका यी खानेकुरा अन्य समयमा पनि प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविद्हरुको तर्क छ।
मंगलबार, कात्तिक ४, २०८२
डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी डा मिश्राविरुद्ध मुद्दा दर्ता हुने अख्तियारले बताएपछि उनलाई मन्त्री बनाइएको थिएन।
आइतबार, कात्तिक २, २०८२
जेनेरिक औषधि लेख्नुपर्ने नियम असान्दर्भिक र अवैज्ञानिक : नेपाल चिकित्सक संघ
शुक्रबार, असोज ३१, २०८२
ग्रामीण महिलाः नेपालको शक्ति र स्वास्थ्यको आधार
नेपालका सबै प्रदेशमा एउटै कुरा समान छ - ग्रामीण महिलाहरू देशको मेरुदण्ड हुन्। महिला स्वास्थ्य स्वयंसेवक कार्यक्रम नेपालकै सबैभन्दा सफल स्वास्थ्य पहल हो। उनीहरूले बच्चा खोप लगाउँछन्, सरसफाइ सन्देश फैलाउँछन्, आमा–शिशुको सुरक्षा गर्छन्, र समुदायलाई जोड्छन्। यिनै ग्रामीण महिलाहरूले गाउँ र सरकारबीचको पुल बनेका छन्, रोग रोकथामदेखि मातृत्व सुरक्षासम्म उनीहरूको योगदान अमूल्य छ।
बुधबार, असोज २९, २०८२
नर्सिङको अपमान, देशलाई पर्छ भारी
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!
बुधबार, असोज २९, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीहरूलाई प्रेषण प्रक्रिया सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको छ।
मंगलबार, असोज २८, २०८२
नर्सहरूको आन्दोलनका विषयमा मणिपाल मेडिकल कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
विज्ञप्तिअनुसार, असोज १० गते राति आईसीयु विभागका केही नर्सिङ कर्मचारीहरूले तलब–भत्ता नबढेसम्म काममा नजाने निर्णय गरेपछि अस्पताल प्रशासन र नर्सिङ सुपरभाइजरबीच छलफल भएर कर्मचारीहरूलाई कार्यमा फर्काइएको थियो।
मंगलबार, असोज २८, २०८२
1
2
Next
ट्रेण्डिङ
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
सोमबार, असार १, २०८३
बर्डफ्लुको ‘हटस्पट’ बन्यो काठमाडौं उपत्यका : उच्च घातक भएकोले यी कुरामा ध्यान दिनुहोस्
शुक्रबार, असार ५, २०८३
म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
मंगलबार, असार २, २०८३
डा. केशर ढकालले पाए अनिवार्य अवकाश
शुक्रबार, असार ५, २०८३
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
सोमबार, असार १, २०८३
ओटी बाहिर जुनियर डाक्टरलाई 'मुर्गा' बनाएको घटना कहाँको हो?
४ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बर्ड फ्लूको बारेमा हामी कति चिन्तित हुनुपर्छ?
५ मिनेट अगाडि
आत्मा के हो र के यो अमर छ? वरिष्ठ न्यूरोसर्जनको अप्रत्याशित जवाफ
४० मिनेट अगाडि
नयाँ मोडमा चिकित्सक संघ: विरासतको रक्षा र समयको पदचाप
शुक्रबार, असार ५, २०८३
नयाँ आउने नेतृत्वसँग त्रि. वि. शिक्षण अस्पतालका अपेक्षा
शुक्रबार, असार ५, २०८३
नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी: समयको अपरिहार्यता र बलियो इन्जिन
मंगलबार, असार २, २०८३
किन बढ्दैछ नेपालमा थायराइड क्यान्सरका बिरामीहरू?
मंगलबार, असार २, २०८३
मधेश प्रदेशमा औषधि प्रतिरोधी क्षयरोग: बढ्दो चुनौती र नियन्त्रणको आवश्यकता
मंगलबार, असार २, २०८३
चिकित्सा पत्रकारिता : विज्ञान, समाज र नैतिकताको संगम
सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
सचिन्द्र श्रेष्ठ
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search