मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Tue, Feb 10, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
काभ्रेमा साउनदेखि हालसम्म ५७ जनामा डेंगु संक्रमण
डेढ महिनाको अवधिमा नौ स्थानीय तहमा डेंगु संक्रमण फैलिएको छ। शुक्रबार एकै दिन छ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
शनिबार, भदौ १५, २०८१
‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल
विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।
शनिबार, भदौ १५, २०८१
६ अर्ब १८ करोड ७५ लाखमा निर्माण हुने लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास, निगरानी गर्न स्थानीयलाई अर्थमन्त्री पौडेलको आग्रह
अर्थमन्त्री पौडेलले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। उनले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गरे। उनले भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एकसाथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए।
शनिबार, भदौ १५, २०८१
स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी
उनका अनुसार ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
शनिबार, भदौ १५, २०८१
साहित्य सम्मेलनमा कानुन विपरित सुर्तिजन्य पदार्थ उत्पादकको प्रायोजन, निरीह नियामक निकाय
यसअघि कलिंगका साथै पोखरामा सम्पन्न लिटरेचर फेस्टिवलमा समेत सूर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालले प्रायोजन गरेको थियो। सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि नियमन हुन सकेन। त्यसैको लाभ उठाउँदै सोही प्रवृत्ति यसपल्ट पनि दोहोरिएको हो।
शनिबार, भदौ १५, २०८१
वायु प्रदुषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा गम्भीर असर पारेको सरोकारवालाको निचोड
अन्र्तक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जलवायु परिवर्तन तथा दूषित हावाका कारण किटजन्य तथा श्वासप्रश्वाससम्बन्धि रोगहरुको जोखिम बढ्दै गएको बताए।
शनिबार, भदौ १५, २०८१
चट्याङ पर्दा तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै
डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क पुर्याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
शनिबार, भदौ १५, २०८१
नर्स ममताको शव सिग्नल हिल पार्कमा गाडिएको आशंकामा खोजी
श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्याएको सूचना प्राप्त भएको जनाएको छ।
शनिबार, भदौ १५, २०८१
डेङ्गुका बिरामी पाँच हजारभन्दा बढी, उपत्यकामा ६ सय १६ सङ्क्रमण
काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।
शनिबार, भदौ १५, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे प्रादेशिक अस्पताल लहानमा ९ बजे राति छड्के अनुगमन
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, प्रयोगशालालगायत निरीक्षण गरे। उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए, नआएका विषयमा खोजीनीति गरे। त्यस्तै, अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरे।
शनिबार, भदौ १५, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउन पहल गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउन पहल गर्ने बताएका छन्।
शुक्रबार, भदौ १४, २०८१
भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु
नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ।
शुक्रबार, भदौ १४, २०८१
सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार, भदौ १४, २०८१
बनकालीमा अलपत्र राममायाको नेपाल भारत मैत्री अस्पतालद्वारा नि:शुल्क उपचार
शुक्रबार, भदौ १४, २०८१
डा चूडा बहादुर कार्कीको निधन
डा चूडा बहादुर कार्कीको निधन भएङ्को छ। नेपाल चिकित्सक संघका आजीवन सदस्य डा कार्कीको बिहीबार निधन भएको हो।
शुक्रबार, भदौ १४, २०८१
वीरकी सिनियर नर्सिङ अधिकृत सुभद्रा रेग्मीको निधन
वीर अस्पतालमा कार्यरत इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ। वीरको इन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको हो। वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा बिहीबार उनको निधन भएको हो।
शुक्रबार, भदौ १४, २०८१
‘एकवर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’
विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।
शुक्रबार, भदौ १४, २०८१
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह
जीवन विज्ञान संस्थाद्वारा संघीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए।प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे।
शुक्रबार, भदौ १४, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
शुक्रबार, भदौ १४, २०८१
अमेरिकामा नर्स ममता बेपत्ता प्रकरण- अदालतमा पेश गरियो 'रगतको टाटा' देखिएको तस्विर
ममताका श्रीमान् भट्ट बेपत्ता पारेको अभियोगमा हिरासतमा छन्। आफूले हत्या गरेको अझै अस्वीकार गरिरहेका छन्। प्रहरीले दुईपल्ट उनको घरमा छापा मारे पनि अझै शवको पहिचान गर्न सकेको छैन।
शुक्रबार, भदौ १४, २०८१
सेवा विस्तार गर्दै दमौली अस्पताल, शल्यक्रियामार्फत् प्रसूति सेवा १८ महिनापछि पुनः सञ्चालन
शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताए।
शुक्रबार, भदौ १४, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर
बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीहरुका लागि भने थप विशेष छुटको व्यवस्था पनि गरिएको छ।
बिहीबार, भदौ १३, २०८१
कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्न सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन
सोही घोषणाको व्यवहारिक कार्यान्वयन अघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो।
बिहीबार, भदौ १३, २०८१
क्यान्सर उपचारका लागि कोशी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता
कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच बिहीबार सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु पाँच लाख पुर्याउने जानकारी दिए।
बिहीबार, भदौ १३, २०८१
आयुर्वेद चिकित्सा परिषद्ले दर्ता गर्न नमानेपछि भारतमा पढेर आएका १७ चिकित्सक अन्योलमा
भारतमा आयुर्वेद चिकित्सातर्फ स्नातकोत्तर पढेका चिकित्सकहरु आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएपछि अन्योलमा परेका छन्।
बिहीबार, भदौ १३, २०८१
स्वास्थ्य मन्त्रालयले माग्यो नवौं र एघारौं तहको रिक्त विवरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायमा रिक्त रहेका विवरण माग गरेको छ।
बिहीबार, भदौ १३, २०८१
राष्ट्रियसभाः रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग
राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे।
बिहीबार, भदौ १३, २०८१
लुम्बिनीमा प्रस्तावित विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाको विरोध
लुम्बिनीमा प्रस्तावित स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाहरुले विरोध गरेका छन्।
बिहीबार, भदौ १३, २०८१
४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउँदै गण्डकी मेडिकल कलेज
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले पोखरा २७ रिठ्ठेपानीमा अस्पताल र शैक्षिक भवन निर्माण गर्न सुरु गरेको हो।
बिहीबार, भदौ १३, २०८१
काठमाडौं महानगरद्वारा श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ।
बिहीबार, भदौ १३, २०८१
Previous
124
125
126
127
128
Next
ताजा समाचार
सबै
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१ मिनेट अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१४ मिनेट अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
३८ मिनेट अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
१८ घण्टा अगाडि
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१९ घण्टा अगाडि
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
२१ घण्टा अगाडि
औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
२२ घण्टा अगाडि
किओच अस्पतालमा ३ करोड बराबरको ‘वंश रत्न स्मृति बाल उपचार’ अक्षयकोष स्थापना
२३ घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
मंगलबार, माघ २०, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मंगलबार, माघ २०, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
३६ मिनेट अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search