मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Tue, Feb 10, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे। गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए। उनकानुसार यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सोमबार, भदौ ३, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ।
आइतबार, भदौ २, २०८१
कान्ति बाल अस्पतालमा विस्तारित सेवा सुरु
अस्पतालका निर्देशक डा पंकज रायका अनुसार अस्पतालमा दिउसो साढे ३ बजेपछि ईएचएस सेवा सुरु हुने छ। ईएचएस सेवाका लागि टिकट भने दिउसो ३ बजेदेखि ४ बजेसम्म लिन सकिनेछ।
आइतबार, भदौ २, २०८१
टीकापुरमा दुई हजार चार सय ९७ पिन्ट रगत वितरण
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ। केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो।
आइतबार, भदौ २, २०८१
विराटनगरमा जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षण हुने
चौतारी हेल्थकेयर सर्भिसेज र नेपलिज सोसाइटी फर प्राइमरी केयरले जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षणको लागि समझदारी गरेका छन्।
आइतबार, भदौ २, २०८१
नसर्ने रोगविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन नेपाल एनसीडी एलायन्सले गठन गर्यो विषयगत उपसमिति
नसर्ने रोगविरुद्ध क्रियाशिल व्यक्ति तथा संस्थाहरुकोे राष्ट्रिय सञ्जाल नेपाल एनसीडी एलायन्सले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न ८ समूहमा विषयगत उपसमिति गठन गरेको छ।
आइतबार, भदौ २, २०८१
मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरे।
आइतबार, भदौ २, २०८१
आयुर्वेद सेवामा आकर्षण बढ्दै
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो।
आइतबार, भदौ २, २०८१
बजेट सुनिश्चित भएपछि दाङमा एमबीबीएस पढाउने बाटो खुल्यो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबीबिएस अध्ययन सन्चालनार्थ ७५ प्रतिशत विद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ।
आइतबार, भदौ २, २०८१
महिला चिकित्सक बलात्कार र हत्या : आरोपी सञ्जयको साइकोलोजिकल टेस्ट हुँदै
गत अगस्त ९ मा उक्त कलेजकी ट्रेनी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। त्यसपछि भारतीय चिकित्सकले लगातार विरोध प्रदर्शन गर्दै आएका छन्। देशभरका पीजी तहका चिकित्सकले काम छाडेका छन्। जसले स्वास्थ्य सेवा समेत प्रभावित भइरहेको छ।
आइतबार, भदौ २, २०८१
सहकर्मीमाथि बलात्कार र हत्याबिरुद्ध भारतीय चिकित्सकको आन्दोलनमा नेपाली चिकित्सकको पनि ऐक्यबद्धता
नेपाल चिकित्सकले संघले बिज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थामा आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले र्याली नै निकालेका छन्।
आइतबार, भदौ २, २०८१
नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”
आइतबार, भदौ २, २०८१
मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत
ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए। रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने, 'दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।'
आइतबार, भदौ २, २०८१
तनहुँमा डेंगु संक्रमित एक हजार नाघे
तनहुँमा डेंगु संक्रमितको सङ्ख्या एक हजार नाघेको छ। यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
शनिबार, भदौ १, २०८१
सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो।
शनिबार, भदौ १, २०८१
अफ्रिकामा जनवरीदेखी १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि
हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले विज्ञप्तिमार्फत जनाएको छ ।
शनिबार, भदौ १, २०८१
दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले खोले फाउन्डेसन, हरेक वर्ष १० लाख सहयोग गर्ने योजना
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ।
शनिबार, भदौ १, २०८१
घरमै डाक्टर : राम्रोसँग निद्रा नलाग्ने कारण के-के हुन सक्छन् ?
शनिबार, भदौ १, २०८१
मङ्कीपक्सको प्रकोपसँग लड्न निगरानी बढाउन डब्लुएचओको आह्वान
अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिकाबाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ ।
शनिबार, भदौ १, २०८१
जन्मिँदै थियो मुटु दाहिनेपट्टि, ५२ वर्ष पुगेपछि पत्ता लाग्यो
धेरै बाङ्ग्लादेशीहरू भारतमा राम्रो उपचार सुविधा पाइन्छ भन्ठान्छन्। बर्सेनि हजारौँ मानिस उपचारका निम्ति भारत जाने गर्छन्। त्यसैले दासको परिवारले पनि भारत जाने निर्णय गर्यो।
शनिबार, भदौ १, २०८१
एक्युट मेड्केयरले ल्यायो नेपालमै पहिलोपटक 'सखी ओभुलेसन टेस्ट किट'सहित दुई उत्पादन बजारमा
पछिल्लो समय निसन्तानको समस्या बढ्दै गएको अवस्थामा आफूमा रहेको ओभुलन क्षमताको परीक्षण गरी उपयुक्त समयमा सन्तान जन्माउन चाहनेहरुका लागि यो किट प्रभावकारी हुने उनको भनाइ छ। उक्त किट खरिदका लागि ९ सय रुपैयाँ लागत रहेको उनले बताइन्।
शनिबार, भदौ १, २०८१
हैजाको जोखिम : बैतडीमा खानेपानीको नमूना सङ्कलन
दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताए। उनले भने, “देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।”
शनिबार, भदौ १, २०८१
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
मनाङ अस्पतालमा बिहान ८ बजे देखि साँझ ६ बजेसम्म ओपिडी सेवा
मनाङ अस्पतालले भदो १ गतेदेखि लागू हुने गरी ओपिडी सेवा विस्तार गरेको छ। अब अस्पतालमा बिहान ८ बजे देखि साँझ ६ बजेसम्म ओपिडी सेवा पाइनेछ।
शुक्रबार, साउन ३२, २०८१
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि अध्ययन समिति गठन
शान्ति सुरक्षाको असहज अवस्थाका कारण बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूको समस्याका विषयमा अध्ययन समिति गठन भएको छ।
शुक्रबार, साउन ३२, २०८१
जिपी कोइराला अस्पताललाई तीन सय शय्याको बनाउन ‘डीपीआर’
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नति गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम डिपिआर तयार गरिएको हो।
शुक्रबार, साउन ३२, २०८१
स्वास्थ्यमन्त्रीको निर्देशनपछि गेटा अस्पतालमा इन्डोर सेवा सुरु
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि गेटा अस्पतालले इन्डोर सेवा सुरु गरेको हो। इन्डोर सेवामा महिला र पुरुषका लागि छुट्टाछुट्टै वार्ड व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार, साउन ३२, २०८१
महिला चिकित्सकको बलात्कार र हत्या : भारतीय चिकित्सकहरू देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउँदै
नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भने, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”
शुक्रबार, साउन ३२, २०८१
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ। पोखराको हस्पिटल चोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परिक्षणदेखि विशेष सेवा दिनेछ।
शुक्रबार, साउन ३२, २०८१
डा गोविन्द केसीले अघि सारे ६ बुँदे माग, सर्वोच्चको फैसला पुनरावलोकन गर्न आग्रह
डा केसीले निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट हटाउनुपर्ने, नक्कली प्रमाणपत्र सम्बन्धी कसुरमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनील शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही गर्नुपर्ने तथा सबै नेपालीलाई नि:शुल्क औषधि-उपचारको व्यवस्था गर्न माग गरेका छन्।
शुक्रबार, साउन ३२, २०८१
Previous
129
130
131
132
133
Next
ताजा समाचार
सबै
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
४ सेकेन्ड अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
४ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
६ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
६ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
६ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
७ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
सोमबार, माघ २६, २०८२
औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
मंगलबार, माघ २०, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मंगलबार, माघ २०, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
७ घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search