मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Tue, Feb 10, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या : आरोपीसहित पाँच डाक्टरको पोलिग्राफ टेस्ट हुँदै
शुक्रबार सीबीआईले मुख्य आरोपी सञ्जय रायलाई सियालदहको स्पेशल कोर्टमा पेश गरिएको छ। जहाँअदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ। सुनुवाइका क्रममा सञ्जयले पोलिग्राफी टेस्टका लागि आफू तयार बताएका थिए।
शुक्रबार, भदौ ७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह हुँदै
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २३ गते पहिलो दीक्षान्त समारोह हुन लागेको हो।
शुक्रबार, भदौ ७, २०८१
आँबुखैरेनी बस दुर्घटनाका ११ जना घाइतेको टिचिङ अस्पतालमा उपचार हुँदै, थप चार जना ल्याइँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते ११ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।
शुक्रबार, भदौ ७, २०८१
तनहुँ बस दुर्घटना: ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता
उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ।
शुक्रबार, भदौ ७, २०८१
बंगलादेशबाट फर्केका चिकित्साका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड
केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए।
शुक्रबार, भदौ ७, २०८१
बागमती प्रदेशले ऐन नबनाउँदा अस्पताल नवीकरणमा समस्या परेको भन्दै अफिनको ध्यानाकर्षण
शुक्रबार, भदौ ७, २०८१
नर्स ममता काफ्ले बेपत्ता पारेको अभियोगमा अमेरिकी प्रहरीद्वारा उनका श्रीमान् नरेशदत्त भट्ट पक्राउ
ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमान्लाई पक्राउ गरिएको हो। दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन्। अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन।
शुक्रबार, भदौ ७, २०८१
मेचीनगरमा नसर्ने रोगको जाँच उपचार र रोकथामका लागि बिपि प्रतिष्ठान, केएचडिसी नेपाल र मेचीनगरबीच सम्झौता
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।
शुक्रबार, भदौ ७, २०८१
बुरुन्डीमा १७१ एमपक्स सङ्क्रमणका केस दर्ता
जुलाईको अन्त्यमा बुरुन्डीमा एमपक्सका तीनवटा घटना पत्ता लागेको थियो भने स्वास्थ्य मन्त्रालयले अगस्ट १८ सम्म एक सय ५३ एमपक्स सङ्क्रमण पुष्टि गरेको थियो ।
शुक्रबार, भदौ ७, २०८१
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माण अलपत्र
जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।
शुक्रबार, भदौ ७, २०८१
उच्च कोलेस्टेरोलको रोकथाम र व्यवस्थापन
तपाईंको शरीरमा भएको चिल्लोयुक्त तत्वहरुको अव्यवस्था (व्याड कोलेस्टेरोल बढ्नु वा गुड कोलेस्टेरोल घट्नु) को प्रकृति अनुसार उच्च कोलेस्टेरोल स्तरलाई घटाउन उपचारका लागि विभिन्न किसिमका औषधिहरू पाइन्छन्। नियमित रूपमा दिनहँु औषधि सेवन गर्ने। अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन्।
शुक्रबार, भदौ ७, २०८१
घोडाघोडी नगरको आधारभूत अस्पताल: एक वर्षअघि नै निर्माण भइसक्नुपर्नेमा हालसम्म जग मात्र खनियो
कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अधुरै रहेको छ। सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो।
बिहीबार, भदौ ६, २०८१
किस्ट अस्पतालमा महिलाको मृत्युका विषयमा छानबिन समिति गठन गर्न सांसदको माग
ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको र आन्दोलन चलिरहेको बताउँदै आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराएका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको गत साउन २६ गते मृत्यु भएको उनले बताएका छन्।
बिहीबार, भदौ ६, २०८१
कार्यान्वयनमा आयो स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।
बिहीबार, भदौ ६, २०८१
ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावितः अफिन
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरण सम्बन्धी ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावित भएको जनाएको छ।
बिहीबार, भदौ ६, २०८१
सिअहेवको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली, विशेष अदालतमा अख्तियारले दायर गर्यो मुद्दा
स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव. हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक: समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने
संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार, भदौ ६, २०८१
मंकीपक्स भाइरस रोक्न उच्च सतर्कता अपनाउनु जरुरी: सांसद कठायत
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले मंकीपक्स संक्रमण नेपालमा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाउनुपर्ने बताएकी छन्।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक, सबैले एउटै नागरिकलाई सेवा दिने भएकाले समन्वय जरुरी : मन्त्री पौडेल
उनले थपे, 'राज्यको कोषको अवस्था मजबुत छैन । तत्काल जनशक्ति वृद्धि गर्न सक्ने अवस्था नहुन पनि सक्छ । आजै पूर्वाधार बन्दैन । उपकरण सवै ठाउँमा पर्याप्त छैन। हामीसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर स्वास्थ्य सेवा दिने विषयमा हामीले छलफल गर्नुपर्छ।'
बिहीबार, भदौ ६, २०८१
हुम्ला दुर्घटनाः घाइतेको मृत्यु, तीनजनाको उपचार हुँदै
बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ।
बिहीबार, भदौ ६, २०८१
प्रतिनिधि सभाको कार्यसूचीमा सांसद् डा कार्कीले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराइने
मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्वतयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति र्यासपिड रेस्क्यू टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरूरी महत्त्वको प्रस्ताव पेस गरेको उनले उल्लेख गरेकी थिक्षन्।
बिहीबार, भदौ ६, २०८१
कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन
कोरोनरी रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ र यो हृदयघात हुनुको प्रमुख कारण हो। यो सामान्यतया मुटुको मांसपेसीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ।
बिहीबार, भदौ ६, २०८१
प्रदीप पौडेलको अध्यक्षतामा प्रदेशका स्वास्थ्य मन्त्री र मेयरसहित विषयगत समितिको बैठक बस्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सदस्य रहने विषयगत समितिको बैठक बस्ने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको तीन तहको विषयगत समितिको बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो।
बिहीबार, भदौ ६, २०८१
चिकित्सा शास्त्र अध्ययन संस्थानका लागि चार वर्षअघि ३९ विषयमा खुलाइएको विज्ञापनको परीक्षा अहिले हुँदै
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चार वर्षअघि खुलाएको विज्ञापनको अहिले परीक्षा संचालन गरिरहेको छ। आयोगले विभिन्न विषयका लागि ४ वर्षअघि विज्ञापन गरेको थियो।
बुधबार, भदौ ५, २०८१
हुम्ला जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो
हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।
बुधबार, भदौ ५, २०८१
डाक्टरको विरोधमा समर्थन गर्ने पूर्वसांसद्लाई बलात्कारको धम्की
उनले कोलकाता साइबर क्राइम डिभिजनलाई ट्याग गर्दै साझा गरेकी छिन्। उनले भनेकी छिन्, 'हामी महिला अधिकार र न्यायको माग गरिरहेको छौं । भिडमा उभिएका नकाबधारी पुरुषले बलात्कारको धम्कीलाई सामान्य बनाइदिएका छन्। कुन हुर्काइ र शिक्षाले यस्तो गर्न अनुमति दिन्छ ?'
बुधबार, भदौ ५, २०८१
फिलिपिन्समा फेला परेको एमपक्स घातक भेरिएन्टको नभएको पुष्टि
हर्बोसाले ३३ वर्षीया फिलिपिनो पुरुषमा देखा परेको भाइरस सन् २०२२ मा पत्ता लागेको ‘क्लेड टूबी’ भेरिएन्ट रहेको उल्लेख गरे। 'यो एमपक्सको पुरानो भेरिएन्ट हो”,उनले भने, 'यो ‘क्लेड वनबी’ जति जोखिमयुक्त छैन ।”
बुधबार, भदौ ५, २०८१
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन
उपचारका लागि भरतपुर अस्पताल गएकी एक महिलाको ज्यान गएको सम्बन्धमा छानबिन समिति गठन गरिएको छ।
बुधबार, भदौ ५, २०८१
अस्पतालमा उपचारका लागि भर्ना गरिएका थुनुवा फरार
इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन्। फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ।
बुधबार, भदौ ५, २०८१
जनकपुरमा स्वास्थ्य संकायका विधार्थीद्वारा डा मौमिताप्रति श्रद्धाञ्जली
धनुषाको जनकपुरमा स्थित राजर्षी जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसको स्वास्थ्य संकायका विद्यार्थीहरुले भदौ ४ गते साँझ ६ बजे जनकपुरधामको रामानन्द चौकमा दीप प्रज्जलन गरि डा मौमिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको जनस्वास्थ्य संकायका विद्यार्थी ङिमा शेर्पाले जानकारी दिए।
बुधबार, भदौ ५, २०८१
Previous
127
128
129
130
131
Next
ताजा समाचार
सबै
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
३५ मिनेट अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
२ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
२ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
३ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
४ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
२० घण्टा अगाडि
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
२२ घण्टा अगाडि
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
२३ घण्टा अगाडि
औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
सोमबार, माघ २६, २०८२
किओच अस्पतालमा ३ करोड बराबरको ‘वंश रत्न स्मृति बाल उपचार’ अक्षयकोष स्थापना
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
मंगलबार, माघ २०, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मंगलबार, माघ २०, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
३६ मिनेट अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search