मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Thu, Feb 12, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत २९, २०८०
हुम्लाको लिमीका बालबालिकाकाले पाए ११ महिनापछि नियमित खोप
लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए।
बिहीबार, चैत २९, २०८०
त्रिवि शिक्षण अस्पतालको पोइजन इन्फरमेसन सेन्टरले १ सय २० बिरामीलाई दियो सेवा
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको पोइजन इन्फरमेसन सेन्टरले स्थापना भएको ४ महिनामा १ सय २० बिरामीलाई सेवा दिएको छ ।
बुधबार, चैत २८, २०८०
चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक, तत्काल कार्यान्वयन सुरु हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो।
बुधबार, चैत २८, २०८०
जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा
काठमाडौँ महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
बुधबार, चैत २८, २०८०
स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छः स्वास्थ्यमन्त्री यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुने बताएका छन्।
बुधबार, चैत २८, २०८०
स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रवर्तनलाई प्रोत्साहित गर्न जरुरीः राष्ट्रपति
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए।
बुधबार, चैत २८, २०८०
दमकमा आगोलागीः लाइफलाइन अस्पतालको डायलाइसिस सेवा बन्द
झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।
बुधबार, चैत २८, २०८०
नेपाल जनस्वास्थ्य संघको कार्यसमिति निर्विरोध, अध्यक्षमा शाक्य
नेपाल जनस्वास्थ्य संघ (नेफा) को नयाँ कार्यसमिति निर्वीरोध निर्वाचित भएको छ। उम्मेद्धारको अन्तिम नामावली प्रकाशित गर्ने दिन प्रतिस्पर्धी उम्मेद्धार नै नभएपछि केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो।
बुधबार, चैत २८, २०८०
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आजबाट, विभिन्न १० विधामा अवार्ड दिइने
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन (आज) बुधबारदेखि सुरु हुँदैछ।
बुधबार, चैत २८, २०८०
झाडापखाला र हैजाबाट बच्ने उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
बुधबार, चैत २८, २०८०
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रुपमा देख्ने सपना लगभग उस्तै हुन्छ। आफूलाइ बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान।
मंगलबार, चैत २७, २०८०
भानु नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर
भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४ सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ।
मंगलबार, चैत २७, २०८०
मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन
नेपालमा मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथीका रुपमा रहेका एक कार्यक्रममा बीच उक्त संस्थानको औपचारिक रुपमा उद्घाटन भएको हो।
मंगलबार, चैत २७, २०८०
फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि आउँछन् उपचारका लागि
भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन्। उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए।
मंगलबार, चैत २७, २०८०
टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ।
मंगलबार, चैत २७, २०८०
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न
चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो।
मंगलबार, चैत २७, २०८०
हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै, स्वास्थ्य जोखिम कर लगाउन सुझाव
उक्त अध्ययनले युवाहरुमा हुक्का तथा ई सिगरेटको प्रयोग बढ्दै गएको भन्दै हुक्का र ई सिगरेटलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनुपर्ने र अन्तशुल्क पनि वृद्धि गर्नुपर्ने प्रतिष्ठानले सुझाव दिएको छ। प्रतिष्ठानले सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष सुुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गर्छ। जुन मृत्यु प्रतिघण्टा सरदरमा ४ जना भन्दा बढी हो।
सोमबार, चैत २६, २०८०
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ।
सोमबार, चैत २६, २०८०
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए।
सोमबार, चैत २६, २०८०
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो।
सोमबार, चैत २६, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को शिखर सम्मेलन बुधबारदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारदेखि तीनदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आयोजना गर्दैछ।
सोमबार, चैत २६, २०८०
वीरगञ्जको नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह पक्राउ
ल्याबमा मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । छापामा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री समेत भेटिएको प्रहरीले जनाएको छ।
सोमबार, चैत २६, २०८०
कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीलगायत तीन मन्त्रीले दिए राजीनामा
राजीनामा दिनेमा मन्त्री कार्कीका साथै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती रहेका छन्।
सोमबार, चैत २६, २०८०
नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्राडा पन्त
निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ।
सोमबार, चैत २६, २०८०
भरतपुर क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने
हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ।
सोमबार, चैत २६, २०८०
ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न
त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न भएको छ। अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार सम्पन्न भएको हो।
सोमबार, चैत २६, २०८०
अभिनेत्री पूजा शर्माको शल्यक्रिया, सोमबार बेलुकासम्म डिस्चार्ज हुने
अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।
सोमबार, चैत २६, २०८०
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन्। एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
सोमबार, चैत २६, २०८०
सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।
सोमबार, चैत २६, २०८०
Previous
173
174
175
176
177
Next
ताजा समाचार
सबै
४१ औँ एपीएओ तथा ३७ औँ हङकङ अप्थलमोलोजीकल सम्मेलनमा नेपाललाई अन्तर्राष्ट्रिय सम्मान
७ घण्टा अगाडि
दशौं ‘फर्मा एक्स्पो’ फागुन २८ देखि भृकुटीमण्डपमा हुँदै
१० घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
१६ घण्टा अगाडि
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१६ घण्टा अगाडि
बीपी प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रली सहयोग
१७ घण्टा अगाडि
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
२२ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
मंगलबार, माघ २७, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
मंगलबार, माघ २७, २०८२
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
१४ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search