मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ २९, २०८२
Thu, Feb 12, 2026
बिहीबार, माघ २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो।
शुक्रबार, फागुन ४, २०८०
काठमाडौं क्यान्सर सेन्टरले प्रेरणादायी कथाका पुस्तक र उपहार बाँडेर मनायो बाल क्यान्सर दिवस
अस्पतालका बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ, डा. ऋतु लामिछानेले हयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनलेबाल क्यान्सर बारे चेतना जगाउने तथा बालबालिकाहरूलाई उत्कृष्ट हेरचाह, समर्थन र उज्ज्वल भविष्यको आशा प्रदान गर्न एकजुट रहने कुरामा जोड दिए।
शुक्रबार, फागुन ४, २०८०
भारतीय टेलिशृंखला 'उडान'की चर्चित अभिनेत्री कविता चौधरीको कार्डियाक अरेस्टबाट निधन
६७ वर्षिया चौधरी सन् १९८९ मा दूरदर्शन पर प्रसारित 'उडान' टेलिशृंखलाबाट प्रख्यात बनेकी थिइन्। जहाँ उनले आईपीएस अधिकारी कल्याणी सिंहको भूमिका निभाएकी थिइन्। कविताले नै उक्त शृंखला लेखेकी थिइन्। उक्त टेलिशृंखला उनकी दिदि कञ्चन चौधरी भट्टाचार्यको जीवनमा आधारित थियो र जो भारतमा किरण बेदीपछि आइपिएस बन्ने दोस्री महिला हुन्। त्यसपछि पनि उनले धेरै विज्ञापन र टेलिशृंखलामा काम गरेकी थिइन्।
शुक्रबार, फागुन ४, २०८०
मन्थलीमा ‘डोको डस्टविन’ अभियान
जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन्। जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो।
शुक्रबार, फागुन ४, २०८०
चिकित्सक संघ र साथसाथैबीच जलवायु क्षेत्रमा काम गर्ने सम्झौता
महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौतापत्रमा उल्लेख भएको छ।
शुक्रबार, फागुन ४, २०८०
प्राडा ऋतुप्रसाद गर्तौलाको उपचारका क्रममा निधन
झापाको शान्तिनगरमा जन्मिएका डा बर्तौला एन्थ्रोपोलोजीका प्राध्यापक थिए। उनले वेस्ट बंगाल भारतबाट एन्थ्रोपोलोजीमा पिएचडी गरेका हुन्। झापामा जन्मिएका उनी अहिले काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। उनको निधनले चिकित्सा शिक्षाको क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सा क्षेत्रका विज्ञ र विद्यार्थीहरुले बताएका छन्।
शुक्रबार, फागुन ४, २०८०
समाचार प्रकाशित भएपछि कोठामा थन्क्याइएका ‘क्याथल्याब’ मेसिन उपयोग गर्न थाल्यो लुम्बिनी प्रदेश अस्पताल
यस्ता उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिए। अस्पतालका अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उनले जानकारी दिए।
शुक्रबार, फागुन ४, २०८०
क्यान्सर भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर
अस्पतालद्वारा क्यान्सर भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर क्यान्सर अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको जानकारी दिए। उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्याउन सकिने उनको भनाइ छ ।
शुक्रबार, फागुन ४, २०८०
पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
शुक्रबार, फागुन ४, २०८०
भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा शुरु गर्ने
सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ।
बिहीबार, फागुन ३, २०८०
वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसलमा म्याद गुज्रिएका औषधि, बन्द गर्न निर्देशन
मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए। उनले भने, ‘अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ। यो झन् ठूलो समस्या देखिएको छ।’
बिहीबार, फागुन ३, २०८०
यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण
यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।
बिहीबार, फागुन ३, २०८०
थाइल्याण्डमा प्रदूषण बढेपछि घरबाट नै काम गर्न आग्रह
थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ।
बिहीबार, फागुन ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु
वरिष्ठ मुटु रोग पिशेषज्ञ डा अर्जुन बुढाथोकीको नेतृत्वमा आज एनजीओग्राम ( मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो। डा बुढाथोकीलाई डा रोशन घिमिरेले साथ दिएका थिए।
बिहीबार, फागुन ३, २०८०
मसल्समा समस्या आएपछि ऋतिकले लिए वैशाखीको सहारा
आफूले आफ्नो हजुरबालाई मात्रै एउटा चोट भएकाले उमेरसँग लिनुदिन नरहेको बताउँदै सम्झाएको बताए। तर आफ्नो पिताको सोच आवश्यक पर्दा सहयोग लिनुपर्ने रहेको बताए। आफू पनि त्यसमा सहमत रहेको उल्लेख गरेका छन्।
बिहीबार, फागुन ३, २०८०
‘आरोग्यताका लागि मुद्रा प्राणायम’ पुस्तक विमोचन
डा केशवप्रसाद सापकोटा र डा विमला श्रेष्ठद्वारा लिखित ‘आरोग्यताका लागि मुद्रा प्रणायम’ पुस्तक विमोचन गरिएको छ। सामाजिक सचेतना मञ्च र प्राकृतिक चिकित्सा केन्द्रले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा योग, प्राणायम र मुद्रा ध्यानलाई समावेश गरी तयार गरिएको उक्त पुस्तक हिन्दू विद्यापीठ नेपालका संस्थापक प्रा डा चिन्तामणि योगीले विमोचन गरे।
बिहीबार, फागुन ३, २०८०
कलैया अस्पतालमा नवजात शिशु विशेष उपचार कक्ष र डायलाइसिस सेवा सुरु
प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ।
बिहीबार, फागुन ३, २०८०
उपत्यका बाहिर सात वटा सरकारी मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : शिक्षा मन्त्री राई
बुधबार कटारीस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो।
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो।
बिहीबार, फागुन ३, २०८०
डा ओम मूर्तिसँग १६ सय जनाले जनाए धूम्रपान नगर्ने प्रतिबद्धता
डा ओम मुर्ति अनिलका अनुसार धूम्रपान तथा सुर्ती सेवनबाट मानव शरीरमा पार्ने असरका बारेमा नागरिकललाई गहिरोसँग प्रभावकारीरूपमा सूचना पुर्याउनका लागि विशेष अवसरमा रचात्मक क्रियाकलाप गरिएको हो। तर, धुम्रपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धतापत्र चाहिँ १६ सयभन्दा बढी व्यक्तिबाट आएको डा ओम मूर्ति अनिलले बताए।
बुधबार, फागुन २, २०८०
स्वास्थ्य व्यवसायी परिषदका चार जना सदस्यको मनोनयन गैरकानुनी ठहर, पदमुक्त हुने
सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा मनोनित गरेको चार जना सदस्य पदमुक्त हुने भएका छन्। उच्च अदालत पाटनले उनीहरुको मनोनयन गैरकानुनी भएको ठहर गरेको हो।
बुधबार, फागुन २, २०८०
परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालको अत्याधुनिक भवन उद्घाटन
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनको उद्घाटन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नयाँ भवनको उद्घाटन गरेका हुन्।
बुधबार, फागुन २, २०८०
एपीएफ अस्पतालमा अंकोलोजी युनिट स्थापना
नेपाल एपीएफ अस्पताल बलम्वुमा अंकोलोजी युनिटको स्थापना भएको छ। अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतीमा स्थापना गरिएको ‘सहवीर थापा अंकोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरिएको छ।
बुधबार, फागुन २, २०८०
काठमाडौं महानगरभित्रका निजी स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका निजी अस्पताल, सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ।
बुधबार, फागुन २, २०८०
व्यवस्थित बन्दै कारागार अस्पताल, छ महिनामा २० हजार कैदीबन्दीको उपचार
नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन्। जसमा पुरुष कैदीबन्दी १६ हजार ४९५ र महिला कैदीबन्दी तीन हजार ४९७ रहेका छन्। विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो।
बुधबार, फागुन २, २०८०
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे
विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ। मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो।
बुधबार, फागुन २, २०८०
नेपाली चिकित्सकलाई अयोग्य घोषणा गर्ने युएसएमएलईलाई अमेरिकी अदालतले बयानका लागि बोलायो
नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलई) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ।
बुधबार, फागुन २, २०८०
निपोनको लिभोसिट्रिजेन सिरप बिक्रीमा औषधि व्यवस्था विभागद्धारा रोक
निपोनको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाइएको छ। औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ।
बुधबार, फागुन २, २०८०
धनगढीमा मनाइयो अन्तर्राष्ट्रिय कण्डम दिवस
धनगढीसहित देशभरी अन्तराष्ट्रिय कण्डम दिवस विविध कार्यक्रम गरि मनाइएको छ। स्वास्थ्य कार्यालय कैलाली, एड्स हेल्थ केयर फाउण्डेशन, राष्ट्रिय एचआइभी तथा एड्स महासंघ र अन्य साझेदार निकायहरुले विविध जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाएका हुन्।
बुधबार, फागुन २, २०८०
२०८१ मा हुने बिदाको सूची प्रकाशित (सूची)
०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।
बुधबार, फागुन २, २०८०
Previous
192
193
194
195
196
Next
ताजा समाचार
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
३ सेकेन्ड अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
३० मिनेट अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
४५ मिनेट अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
२ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
२ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
४ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
५ घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
८ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
९ घण्टा अगाडि
एक वर्षसम्म पनि बन्न सकेन अटिजमसम्बन्धी निर्देशिका
१० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
२२ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search