मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ २९, २०८२
Thu, Feb 12, 2026
बिहीबार, माघ २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
२०८१ मा हुने बिदाको सूची प्रकाशित (सूची)
०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।
बुधबार, फागुन २, २०८०
चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी, विधेयकको मस्यौदाका लागि सुझाव मागियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ। मन्त्रालयले नेपाल चिकित्सक संघसँग भएको सहमति अनुसार चिकित्सब सेवा सम्बन्धी ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
बुधबार, फागुन २, २०८०
भ्रष्टाचार मुद्दामा स्वास्थ्यका पूर्व महानिर्देशक र निर्देशकसहित १२ जनाले पाए सफाइ
भ्रष्टाचार मुद्दा लागेका स्वास्थ्य सेवा विभागका दुई पूर्व महानिर्देशक, निर्देशक र कर्मचारी गरी १२ जनाले सफाइ पाएका छन्। सर्वोच्च अदालतले मंगलबार उनीहरुलाई सफाइ दिएको हो।
बुधबार, फागुन २, २०८०
जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार
जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पताल स्रोतले जनाएको छ।
बुधबार, फागुन २, २०८०
यी हुन् ११औं तहमा बढुवा सिफारिसमा परेका ९ डाक्टर र २ नर्सिङ अधिकृत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा तर्फका ९ जना चिकित्सक र २ जना नर्सिङ अधिकृत एघारौं तहमा बढुवाका लागी सिफारिस गरेको छ।
बुधबार, फागुन २, २०८०
साहित्य सम्मेलनमा सूर्तिजन्य पदार्थ उत्पादकको प्रायोजनप्रति अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाको पनि आपत्ति
नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको तर्फ समेत ध्यानाकर्षण गराइएको छ। यसैगरी सूर्तीजन्य पदार्थको न्युनिकरण, नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, नियमावली तथा निर्देशिकातर्फ ध्यानाकर्षण गराइएको छ।
मंगलबार, फागुन १, २०८०
२८ हजार कैदीबन्दीको स्वास्थ्य बीमा
सरकारले २८ हजार कैदीबन्दीको उपचार स्वास्थ्य बिमा मार्फत् गर्ने भएको छ। थुनुवा पूर्जीको आधारमा देशभरका करिब २८ सय कर्मचारीको स्वास्थ्य बिमा गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
मंगलबार, फागुन १, २०८०
डा विवेक लालसँग कन्डम दिवस विशेष वार्ता: कन्डमको गुणस्तरका विषयमा किन गुनासो आइरहको छ?
कन्डम दिवसको औचित्य, नेपालमा कन्डमको प्रयोग, कन्डमको पहुँच, परिवार नियोजनाका साधनको उपलब्धता, कन्डमको गुणस्तर लगायतका विषयमा डा विवेकसँग गरिएको कुराकानी भिडियोमा हेरौं:
मंगलबार, फागुन १, २०८०
नेपाल सिनियर केयर प्रालि र काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्य
क्यान्सरका बिरामीहरुको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले नेपाल सिनियर केयर प्रालि र काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्य सुरु भएको छ। प्रालि र सेन्टरबीच औपचारिक रुपमा एक समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ।
मंगलबार, फागुन १, २०८०
कलेजहरुको अनुगमन गर्दै स्वास्थ्य व्यवसायी परिषद्
परिषदको माघ २५ गते बसेको बैठकले नीति योजना तथा अनुगमन समितिको कार्यविधि २०७९ बमोजिम शिक्षण संस्थाहरुको पूर्वाधार र शिक्षण सिकाइ सम्बन्धी सम्पूर्ण पक्षहरुका विषयमा अनुगमन गर्न लागिएको परिषदका अध्यक्ष सुवोध शर्माले जानकारी दिए।
मंगलबार, फागुन १, २०८०
स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो : चिरिबाबु महर्जन
ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ । उनले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताए।
मंगलबार, फागुन १, २०८०
कांग्रेस महासमिति बैठकका लागि स्वास्थ्य समन्वय उपसमिति गठन
नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको छ।
मंगलबार, फागुन १, २०८०
काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो।
मंगलबार, फागुन १, २०८०
युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह
नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न आग्रह गरेको हो।
मंगलबार, फागुन १, २०८०
समलिङ्गी जोडीको विवाहलाई कानुनी मान्यता
बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन्। करिब ५ वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाह बन्धनमा बाँधिए।
मंगलबार, फागुन १, २०८०
डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित
प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो।
मंगलबार, फागुन १, २०८०
ग्लोबल फन्ड अनुदानको प्रभावकारिता अध्ययन गर्न समिति गठन
स्वास्थ्य मन्त्री मोहन बस्नेतले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै अतिरिक्त सचिव बाराकोटीको संयोजकत्वमा एक समिति गठन गरेका हुन्। समितिले ग्लोबल फन्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ।
मंगलबार, फागुन १, २०८०
वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन
सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो।
मंगलबार, फागुन १, २०८०
बिरामीको मृत्युपछि फरार भएका नक्कली डाक्टर र स्वास्थ्यकर्मी ११ वर्षपछि पक्राउ
विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो।
मंगलबार, फागुन १, २०८०
स्वास्थ्य सूचना केन्द्रको विज्ञापनमा अत्याधिक सेवाशुल्क लिएको भन्दै विज्ञापन एजेन्सीलाई कारबाही
उक्त एजेन्सीले ५२ वटा एफएम रेडियोमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रति स्पट १०६ रुपैयाँ ६१ पैसामा प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सम्झौता गरेको पाइएको छ। तर प्रति स्पट ११ रुपैयाँ ११ पैसामा विज्ञापन प्रसारण गरी ९८ रुपैयाँ ५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिएको पाइएको बोर्डले जनाएको छ ।
सोमबार, माघ २९, २०८०
उपभोक्ता हित संरक्षण मञ्चले सोध्यो- मदिरा र चुरोट कम्पनीबाट प्रायोजन लिइएको हो वा होइन ?
जनस्वास्थ्यका दृष्टिले हानिकारक पदार्थ उत्पादन कम्पनीको लोगो प्रचार र प्रबर्द्धन हुनेकुरा कानुन विपरित रहेकाले आवश्यक जानकारी मागिएको उनले बताए। 'यदि सहयोग लिइएको आधिकारिक जानकारी प्राप्त भएमा हामी अदालतसम्म पुग्ने तयारी गरिरहेका छौं,' उनले भने, 'कानुन मात्रै होइन, यसअघि सम्माननीय अदालतले गरेका फैसलाहरुको अवज्ञा समेत गरिएको पाइएको छ।'
सोमबार, माघ २९, २०८०
चिकित्सा सेवा सम्बन्धी मस्यौदा तयार हुँदै, आवश्यक गृहकार्यका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ।
सोमबार, माघ २९, २०८०
चालु बजेटको अर्धवार्षिक समीक्षा: यस्ता छन् स्वास्थ्यका उपलब्धि
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। अर्धवार्षिक समीक्षा स्वास्थ्यका ११ विषय उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको जनाएका छन्।
सोमबार, माघ २९, २०८०
पाँच वर्ष पुगेकाको नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्दै स्वास्थ्य व्यवसायी परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्ने भएको छ। परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले पाँच वर्ष पुगेकाहरुको प्रमाणपत्र अद्यावधिक गर्न लागेको हो।
सोमबार, माघ २९, २०८०
शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति दिने
शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ।
सोमबार, माघ २९, २०८०
काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।
सोमबार, माघ २९, २०८०
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तर, प्रदेशमा बन्न लागेको विश्वविद्यालयमा प्रदेश सरकारको सहभागिता नदेखिएको विषयमा भने प्रश्न उठाएका छन्। सांसद युवराज शर्माले सहकुलपतिमा शिक्षा मन्त्रीको सट्टा सम्बन्धित प्रदेशको मुख्यमन्त्री बनाउँदा प्रभावकारी र संघीयता कार्यान्वयन हुने बताएका छन्।
सोमबार, माघ २९, २०८०
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको दन्त सेवा
नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताइन्। उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ।
सोमबार, माघ २९, २०८०
राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।
सोमबार, माघ २९, २०८०
शिलान्यासमै सीमित आधारभूत अस्पताल भवन
बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ। बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो।
सोमबार, माघ २९, २०८०
Previous
193
194
195
196
197
Next
ताजा समाचार
सबै
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२५ सेकेन्ड अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
२९ मिनेट अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
१ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
१ घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
२ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
३ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
४ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
६ घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
९ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
९ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
२२ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search