मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय बैठक भोलिदेखि, नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने
बैठकका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव डा रोशन पोखरेल लगायत नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ।
आइतबार, कात्तिक १२, २०८०
‘हामी सबै मिलेर काम गर्यौं भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षाघात भनिन्छ।
आइतबार, कात्तिक १२, २०८०
नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा
उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए।
आइतबार, कात्तिक १२, २०८०
स्ट्रोक किन हुन्छ? कसरी जोगिने?
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
आइतबार, कात्तिक १२, २०८०
नाम्चे जाने क्रममा बिरामी भएका पर्यटकको उद्धार, हिमालयन शेर्पा अस्पतालमा उपचार हुँदै
अकस्मात उनको मलद्वारबाट रगत बगी बिरामी परेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको टोली र रणशुर गुल्म नाम्चेबाट खटिएको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो।
शनिबार, कात्तिक ११, २०८०
तनहुँ: गर्भवती र सुत्केरीलाई पोषण भत्ता
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन्।
शनिबार, कात्तिक ११, २०८०
खाना पचाउने उपाय
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
शुक्रबार, कात्तिक १०, २०८०
इजरायली हमलाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार नाघ्यो, १८ हजार घाइतेको उपचार हुँदै
गाजापट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
शुक्रबार, कात्तिक १०, २०८०
मलेरिया उन्मुलन गर्न दक्षिण-पूर्वी एसियाली देशबीच सहकार्य आवश्यक: स्वास्थ्यमन्त्री बस्नेत
दक्षिण-पूर्वी एसिया क्षेत्रीय समुन्वय संयन्त्र फोरम (एसआरसीएमएफ) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण-पूर्वी एसियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिएका हुन्।
शुक्रबार, कात्तिक १०, २०८०
बागलुङ: समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै जान्छ सुत्केरीको ज्यान
पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन्।
शुक्रबार, कात्तिक १०, २०८०
ब्लड बैंकमा समेत रगत अभाव, रक्तदान गर्न आह्वान
रक्तदान नहुँदा रगत अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए।
शुक्रबार, कात्तिक १०, २०८०
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते, मणिपाल अस्पतालमा उपचार हुँदै
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। शुक्रबार बिहान घाइते भएका उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार, कात्तिक १०, २०८०
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयघातबाट निधन
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो।
शुक्रबार, कात्तिक १०, २०८०
धौलागिरि अस्पतालमा जन्मियो ४ किलो ७५० ग्रामको बच्चा, बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य
उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ। अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।
शुक्रबार, कात्तिक १०, २०८०
आजदेखि सरकारी कार्यालय खुल्दै
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।
शुक्रबार, कात्तिक १०, २०८०
ध्यानले दिमाग मजबुत बनाउँछ?
मेलिसा होगेनबुम विज्ञान क्षेत्रकी पत्रका हुन्। उनले एउटा प्रयोग गरेकी थिइन्, हाम्रो आसपासमा रहेका चिजहरुले दिमाग कति असर पर्छ र उसले काम गर्ने तरिका बदल्छ?
बिहीबार, कात्तिक ९, २०८०
आईपीओ जारी गर्दै ह्याम्स हस्पिटल, शेयरधनीलाई १७.३७ प्रतिशत बोनस शेयर
साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ।
बिहीबार, कात्तिक ९, २०८०
बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका
- बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो। त्यसैले रोएको बेलामा रून दिने, विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ। बालबालिका नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ।
बिहीबार, कात्तिक ९, २०८०
चीनमा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए
यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो।
बुधबार, कात्तिक ८, २०८०
बागलुङ: कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि १२ करोड रुपैयाँमा भवन बन्दै
आश्रमले अहिले बागलुङ नगरपालिका–३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ। आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताए।
बुधबार, कात्तिक ८, २०८०
चीनमा उपचाररत उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन्।
सोमबार, कात्तिक ६, २०८०
पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पाल्पाको रानीमहल जाँदै गरेको एक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जीप दुर्घटनामा परेको हो।
आइतबार, कात्तिक ५, २०८०
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए।
आइतबार, कात्तिक ५, २०८०
माइल्ड हर्टअट्याकपछि चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य कस्तो छ?
‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।
शनिबार, कात्तिक ४, २०८०
कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ। इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो।
शनिबार, कात्तिक ४, २०८०
दशैं–तिहार: मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं
डाइटिसियनहरुका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरु बताउँछन्। बालबालिकाहरुमा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ।
शनिबार, कात्तिक ४, २०८०
स्वास्थ्य मन्त्रालयको सुझाव- चाडबाडको समयमा फलफूल र रेशादार खानेकुरामा जोड दिनु
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै सेतो मासु, फलफूल र रेशादार खानेकुराहरु सेवामा जोड दिँदै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
प्यासिफिक क्लिनिकमा दशैं-तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा भारी छुट
दशैं-तिहार जस्ता चाडबाडका समयमा खानपान धेरै हुने र व्यायाम कम हुने हुँदै विभिन्न रोग तथा समस्याको जोखिम बढी हुने भएकाले स्वास्थ्य जाँचमा छुटको व्वस्था गरिएको क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, कात्तिक ३, २०८०
योग अभ्यास गर्दै पर्यटक [फोटो]
पोखरा महानगरपालिका–११ काँहुडाँडामा शुक्रबार बिहान योग अभ्यास गर्दै विदेशी पर्यटक। पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ। तस्बिरः राधिका कँडेल/रासस
शुक्रबार, कात्तिक ३, २०८०
टीकापुर: क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण
कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
Previous
230
231
232
233
234
Next
ताजा समाचार
सबै
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२ सेकेन्ड अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
३ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
४ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
५ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
५ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
७ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
५ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search