मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Sat, Feb 14, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
औषधि उत्पादक संघको अध्यक्षका लागि प्रधान र अधिकारी चुनावी मैदानमा
अध्यक्षका उम्मेदवारलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो। अध्यक्षमा उम्मेदवारी दिएकामध्ये प्रधान संघका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन्।
शुक्रबार, असोज २६, २०८०
बीपी नेत्र प्रतिष्ठानमा ११ वर्षमा ५ लाख बढीको आँखा जाँच
बीपी नेत्र प्रतिष्ठानले हालसम्म ८ लाख बढीलाई आँखासम्बन्धी सेवा दिएको छ। प्रतिष्ठानको बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना केन्द्रले ११ वर्षमा ८ लाख ३८ हजार १ सय ३२ जना सेवाग्राहीलाई उपचार प्रदान गरेको छ।
शुक्रबार, असोज २६, २०८०
तनहुँमा डेंगुबाट ६ वर्षीय बालकको मृत्यु
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए।
शुक्रबार, असोज २६, २०८०
मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।
शुक्रबार, असोज २६, २०८०
म्याद थप नगरिँदा शुक्लाफाँटा नगरपालिकाका करारका स्वास्थ्यकर्मीले पाएनन् तलब
दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन्। स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन।
शुक्रबार, असोज २६, २०८०
काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै
काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।
शुक्रबार, असोज २६, २०८०
कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइयो
पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।
शुक्रबार, असोज २६, २०८०
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन्।
शुक्रबार, असोज २६, २०८०
सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत
उनले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताए।
बिहीबार, असोज २५, २०८०
विभिन्न कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइयो
सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो वर्षपनि विश्वभरी नै विश्व दृष्टि दिवस मनाइएको छ।
बिहीबार, असोज २५, २०८०
‘खोटाङ अस्पतालमा जीवनजलसमेत भेटिएन’
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी नभएको औँल्याएको छ।
बिहीबार, असोज २५, २०८०
विश्व दृष्टि दिवस: अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने
भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा डा सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउँछन्।
बिहीबार, असोज २५, २०८०
७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित
मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन्।
बिहीबार, असोज २५, २०८०
नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल र्युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ।
बिहीबार, असोज २५, २०८०
कर्णालीमा लागु औषधविरुद्धको ‘लालटिन अभियान’ सुरु
कर्णाली प्रदेशमा लागु औषधविरुद्धको ‘लालटिन अभियान’ सुरु भएको छ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार अभियानको शुभारम्भ गरे।
बिहीबार, असोज २५, २०८०
बढुवा रोकिएको भन्दै बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए सामूहिक राजीनामा
बढुवा रोकिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन्।
बिहीबार, असोज २५, २०८०
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, सिभिल अस्पतालमा उपचार हुँदै
डेंगु संक्रमण भएपछि यादवलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
बिहीबार, असोज २५, २०८०
मादक पदार्थ सेवन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमण प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
बिहीबार, असोज २५, २०८०
स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन खुला
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।
बिहीबार, असोज २५, २०८०
विश्व दृष्टि दिवस: कार्यस्थलमा आँखालाई यसरी माया गरौं
अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइन्छ। यस वर्षको विश्व दृष्टि दिवसको नारा 'कार्यस्थलमा आँखालाई माया गरौं' भन्ने रहेको छ।
बिहीबार, असोज २५, २०८०
अस्पतालबाट शिशु बिक्री प्रकरण: चिकित्सकसहित तीन जना कारागार चलान, तीन जना धरौटीमा रिहा
विराटनगरको ग्रिनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणमा पक्राउ परेकामध्ये तीन जना कारागार चलान भएका छन्।
बुधबार, असोज २४, २०८०
चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
बुधबार, असोज २४, २०८०
बीपी नेत्र प्रतिष्ठानले नि:शुल्क आँखा जाँच गर्दै
प्रतिष्ठानको सूचना अनुसार बिहान साढे ९ बाट जाँच सुरु हुनेछ। शिविर दिनभरि सञ्चालनमा आउने फाउण्डेसनका डा सुदीप आचार्यले बताए।
बुधबार, असोज २४, २०८०
इजरायल आक्रमणमा घाइते चारमध्ये दुई नेपाली डिस्चार्ज, दुईजनाको उपचार हुँदै
प्यालेस्टाइनको विद्रोही संगठन हमासले गरेको आक्रमणमा परी घाइते भएका चार जना नेपाली विद्यार्थी दुई जना डिस्चार्ज भएका छन्।
बुधबार, असोज २४, २०८०
गाजाको अस्पतालमा कार्यरत सर्जन भन्छन्- अस्पताल शरणार्थी क्याम्प जस्तै भएको छ
गाजाको एक अस्पतालमा कार्यरत उनले सुरक्षित स्थान खोज्दै मान्छेहरु अस्पतालमा भरिएको बताएका छन्।
बुधबार, असोज २४, २०८०
कुनै पनि बेला सत्याग्रह सुरु गर्नसक्ने डा गोविन्द केसीको चेतावनी
बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्।
बुधबार, असोज २४, २०८०
धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्।
बुधबार, असोज २४, २०८०
ॐ हस्पिटलमा बेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज एकदिने वेसिक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सम्पन्न भएको छ।
बुधबार, असोज २४, २०८०
नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने
आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ।
बुधबार, असोज २४, २०८०
सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन
रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ। कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो।
बुधबार, असोज २४, २०८०
Previous
233
234
235
236
237
Next
ताजा समाचार
सबै
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२ सेकेन्ड अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
३ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
४ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
५ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
५ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
७ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
५ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search