मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Sat, Feb 14, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
धरानमा चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री गर्न रोक
धरान उप-महानगरपालिकाले डाक्टरको प्रेस्किप्सन हेरेर मात्रै औषधि विक्री गर्न मेडिकल, पोलिक्लिनिक तथा औषधि पसलहरुलाई निर्देशन दिएको छ।
शुक्रबार, असोज १२, २०८०
दुई जना मेडिकल सञ्चालक पक्राउ
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
शुक्रबार, असोज १२, २०८०
रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै
जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ।
शुक्रबार, असोज १२, २०८०
रोशी गाउँपालिकामा दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ।
शुक्रबार, असोज १२, २०८०
गोरखाको सिरानचोकमा बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक
गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ।
शुक्रबार, असोज १२, २०८०
स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ।
शुक्रबार, असोज १२, २०८०
मुटु स्वस्थ राख्ने खानेकुरा
स्याउ दैनिक एउटा स्याउ खानाले चिकित्सककहाँ जानुपर्दैन भन्ने त भनाइ नै छ। मुटुको स्वास्थ्यका लागि पनि त्यति नै आवश्यक छ। रगत जम्नबाट रोक्ने भएकाले दैनिक स्याउ खानाले धेरै फाइदा पुग्छ। स्याउ जुनसुकै समयमा खाँदा पनि मुटुका लागि राम्रो हुन्छ।
शुक्रबार, असोज १२, २०८०
मणिपाल शिक्षण अस्पतालमा ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
बिहीबार उक्त सहमति भएको हो। सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बन्द गरिएका अस्पतालका सेवा सुचारु भएका छन्।
बिहीबार, असोज ११, २०८०
महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक
प्राडा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक 'स्वस्थ महिला' वी रिडले बजारमा ल्याएको छ।
बिहीबार, असोज ११, २०८०
चिकित्सक आक्रमण घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानको माग
नेपालमा कार्यरत चिकित्सकहरु तथा अन्य स्वास्थ्यकर्मीहरुविरुद्ध शारीरिक आक्रमण र मौखिक दुर्व्यवहार जस्ता बढ्दो हिंसाका घटनाहरुमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानले माग गरेको छ।
बिहीबार, असोज ११, २०८०
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको जानकारी दिए।
बिहीबार, असोज ११, २०८०
बीमा बोर्डका कार्यकारी निर्देशक भन्छन्- स्वास्थ्यमन्त्रीसँग कुनै टसल भएको छैन
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयबीच कुनै टसल नभएको दाबी गरेका छन्।
बिहीबार, असोज ११, २०८०
अछाममा गर्भवतीको हेलीकोप्टरमार्फत उद्धार
अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
बिहीबार, असोज ११, २०८०
आन्दोलनरत डाक्टरलाई सरकारले बोलायो वार्तामा
कास्की, लमजुङ, मकवानपुर लगाएतका जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।
बिहीबार, असोज ११, २०८०
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
गृहमन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ।
बिहीबार, असोज ११, २०८०
बागलुङ स्वास्थ्य बीमा बोर्ड एक जनाको भरमा
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ।
बिहीबार, असोज ११, २०८०
एनएमए नेशनल हेल्थ समिट स्थगित
नेपाल चिकित्सक संघले काठमाडौंमा गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित भएको जनाएको छ।
बिहीबार, असोज ११, २०८०
चिकित्सकमाथि हुने आक्रमण र कुटपिटका घटना बन्द गरः मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि हुने आक्रमण र कुटपिटका घटना बन्द गर्न आग्रह गरेको छ। साथै आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।
बिहीबार, असोज ११, २०८०
अस्पतालका उपकरणको नियमित अनुगमन गर्नुपर्छः गोकुल बाँस्कोटा
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणको नियमित अनुगमन गर्नुपर्ने बताए।
बिहीबार, असोज ११, २०८०
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको अंग प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो एक महिनामा २८ जना बिरामीमा अंग प्रत्यारोपण गरेको छ। केन्द्रले गत भदौ महिनामा २७ जनाको मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरेको जनाएको छ।
बिहीबार, असोज ११, २०८०
निमोनियाको उपचार नपाउँदा माओवादीका सुदूरपश्चिम उपाध्यक्षको निधन
बडुवाल निमोनियाबाट पीडित थिए। समयमै उचित उपचार नपाउँदा निमोनिया बिग्रिएर उनको निधन भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका एक नेताले जानकारी दिए।
बिहीबार, असोज ११, २०८०
अछामका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा, ओपिडी सेवा ठप्प
जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले देशका विभिन्न ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएका कुटपिटका घटनाको विरोधमा आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, असोज ११, २०८०
‘बर्थिङ सेन्टर’ नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलालाई सास्ती
बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ। प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ।
बिहीबार, असोज ११, २०८०
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति
म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो।
बिहीबार, असोज ११, २०८०
विश्व रेबिजविरुद्धको दिवस मनाइँदै : एक वर्षमा ७५ हजार पाँच सय जनालाई कुकुरले टोक्यो
नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन्। अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए।
बिहीबार, असोज ११, २०८०
स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु: मन्त्री बस्नेत
उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए।
बुधबार, असोज १०, २०८०
चिकित्सक संघले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने
अध्यक्ष कार्कीले चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए।
बुधबार, असोज १०, २०८०
कार्यालय सुरु हुनुअघि याेग गर्न कर्मचारीलाई गृह मन्त्रालयकाे निर्देशन
गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय सुरु हुनुअघि कम्तिमा १५ मिनेट याेग र ध्यान गर्न निर्देशन दिएकाे छ। गृह मन्त्रालयका उपसचिव भिमकान्त शर्माले सबै कर्मचारीकाे हकमा याे सूचना जारी गरेका हुन्।
बुधबार, असोज १०, २०८०
‘डाक्टरलाई कुटेर आएँ’ भन्ने कास्की प्रहरीका इन्सपेक्टर निलम्बित
मणिपाल मेडिकल कलेजमा बिरामीको उपचारका क्रममा मृत्युको घटनापछि डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका प्रहरी निरिक्षक मदन श्रेष्ठ निलम्बित भएका छन्।
बुधबार, असोज १०, २०८०
ई: को अवस्थाप्रति गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई:’ को स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गराएको छ।
बुधबार, असोज १०, २०८०
Previous
239
240
241
242
243
Next
ताजा समाचार
सबै
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२ सेकेन्ड अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
३ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
४ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
५ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
५ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
७ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
५ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search