मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन २, २०८२
Sat, Feb 14, 2026
शनिबार, फागुन २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाही निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए।
सोमबार, असोज ८, २०८०
ग्रान्डी अस्पतालमा डट्स केन्द्र स्थापना
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे।
सोमबार, असोज ८, २०८०
मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ।
सोमबार, असोज ८, २०८०
कुश्माका १८ स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन्। जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन्।
सोमबार, असोज ८, २०८०
क्यान्सर उपचारका लागि चितवनका पाँच अस्पतालसँग प्रदेश सरकारको सम्झौता, बिरामीले थप ५० हजार उपचार खर्च पाउने
सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युट, नेसनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन्। बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ।
सोमबार, असोज ८, २०८०
सेती प्रादेशिक अस्पताल क्षेत्र डुवानमा
आइतबार रातिदेखि जारी वर्षाका कारण सुदूरपश्चिका तराईका जिल्लाहरु जलगमग्न भएका छन्। कैलाली सदरमुकाम धनगढीका केही ठाउँमा डुवान भएको छ।
सोमबार, असोज ८, २०८०
डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जना १३ वर्षपछि पक्राउ
बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन्।
आइतबार, असोज ७, २०८०
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुँदै
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुने भएको छ। नेपाल चिकित्सक संघले काठमाडौंमा ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको हो।
आइतबार, असोज ७, २०८०
बीपीमा एमबिबिएस र बिडिएसमा काेटा थप्न धरानका मेयर साम्पाङकाे शिक्षा मन्त्रालयसँग माग
धरानका मेयर हर्क साम्पाङले बीपी स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा कोटा थप्न धरानका मेयर हर्क साम्पाङको शिक्षा मन्त्रालयसँग माग गरेका छन्।
आइतबार, असोज ७, २०८०
एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीको समस्यालाई चाँडो निकास दिनुपर्छ: संसदीय समिति
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको गुनासो सम्बन्धमा निर्देशन दिनुअघि विद्यार्थीको सम्पूर्ण विवरण र जानकारी सङ्कलन गर्दै पुनः छलफलमा बस्ने निर्णय गरेको छ।
आइतबार, असोज ७, २०८०
कांग्रेस बागमती प्रदेश स्वास्थ्य विभाग प्रमुखमा डा अमित कार्की
मुख्यसचिव राजु नेपालका अनुसार २४ सदस्यीय स्वास्थ्य विभागको सदस्यसचिवमा यादव अर्याल चयन भएका छन्।
आइतबार, असोज ७, २०८०
रामपुरमा नमुना खोप क्लिनिक केन्द्र स्थापना
खोप केन्द्र उद्घाटन गर्दै उप प्रमुख रानाले रामपुरबासीको घर आगनमै नमुना खोप केन्द्र स्थापना भएकोले जनता छिटोछरितो र सहज तरिकाले सेवा पाउने बताइन्।
आइतबार, असोज ७, २०८०
चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर
गौरिगंगा नगरपालिकास्थित चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, लायन्स क्लब अफ चाैमाला र मुस्कान डेन्टल होमको आयोजनामा शनिबार निःशूल्क शिविर भएको हो।
आइतबार, असोज ७, २०८०
गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो।
आइतबार, असोज ७, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई स्वास्थ्य मन्त्रालयले सोध्यो ११ बुँदे स्पष्टीकरण
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो।
आइतबार, असोज ७, २०८०
ध्यानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताएका छन्।
आइतबार, असोज ७, २०८०
नेपाल आँखा अस्पतालबाट एक वर्षमा डेढ लाख बिरामी लिए सेवा
त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालबाट एक वर्षमा १ लाख ५७ हजार ७ सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन्। अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले त्यस अवधिमा ९ हजार १ सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए।
आइतबार, असोज ७, २०८०
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरिन्। कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
शनिबार, असोज ६, २०८०
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ। यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो।
शनिबार, असोज ६, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जेरियाट्रिक’ विषय अध्यापन हुने
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिक रोग विशेषज्ञ स्वदेशमै उत्पादन गर्ने उद्देश्यले ‘जेरियाट्रिक’ विषयको अध्यापन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले उक्त विषय अध्ययनका लागि पाठ्यक्रम तयार गरेको आज एक कार्यक्रममाबीच जानकारी दिइएको हो।
शुक्रबार, असोज ५, २०८०
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा प्रकाश बुढाथोकी
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, असोज ५, २०८०
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्।
शुक्रबार, असोज ५, २०८०
प्रधानमन्त्री प्रचण्ड र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता, सहयोगका विविध क्षेत्रबारे छलफल
प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसबीच भेटवार्ता भएको छ।
शुक्रबार, असोज ५, २०८०
हल्दिबारी गाउँपालिकाका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ। हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो।
शुक्रबार, असोज ५, २०८०
आईपीओ जारी गर्दै स्टार अस्पताल: सर्वसाधरणका लागि ४० लाख कित्ता सेयर
सानेपास्थित स्टार अस्पतालले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनकालागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो।
शुक्रबार, असोज ५, २०८०
देशभरबाट स्वास्थ्य बीमाबारे गुनासो आएको छ: स्वास्थ्यमन्त्री बस्नेत
बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
शुक्रबार, असोज ५, २०८०
विश्व अल्जाइमर्स दिवस : ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’
अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उनले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताए।
बिहीबार, असोज ४, २०८०
डाक्टरबाटै बच्चा बिक्री प्रकरण : ग्रिनक्रस अस्पतालका सञ्चालक पनि पक्राउ
अस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालकलाई पनि पक्राउ गरेको छ।
बिहीबार, असोज ४, २०८०
क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल, केही दिन अस्पतालमै रहनुपर्ने
उनको क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको थियो। चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्।
बिहीबार, असोज ४, २०८०
काभ्रेको तेमाल गाउँपालिकामा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ। वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो।
बिहीबार, असोज ४, २०८०
Previous
241
242
243
244
245
Next
ताजा समाचार
सबै
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२ सेकेन्ड अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
३ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
४ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
५ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
५ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
७ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
५ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search