मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Sat, Feb 14, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चिकित्सकमाथि आक्रमण गर्दा हुने सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस गरिने
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धीको व्यवस्थाबारे सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सूचना टाँस गरिने भएको छ।
बुधबार, असोज १०, २०८०
शंखरापुर नगरपालिकाले सातवटा स्वास्थ्य सेवा निःशुल्क दिने
नगरपालिकाले विभिन्न ७ वटा सेवा निशुल्क रुपमा तथा ११ वटा सेवा नगरवासीलाई सहुलियतपूर्ण रुपमा प्रदान गर्नका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग नगरपालिकाले सम्झौता गरेको हो।
बुधबार, असोज १०, २०८०
पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
मणिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
बुधबार, असोज १०, २०८०
बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ।
बुधबार, असोज १०, २०८०
डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस्: एमाले
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।
बुधबार, असोज १०, २०८०
डाक्टरको प्रश्न- कहाँ जान्छौ छुटेर, स्वास्थ्यकर्मी कुटेर?
मेडिकल अफिसर संघर्ष समितिका नाममा बुधबार माइतीघरदेखि बबरमहलसम्म उनीहरुले प्रदर्शन गरेका हुन्।
बुधबार, असोज १०, २०८०
डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं, सम्मान र हार्दिकता विकास गरौं: केपी ओली
पछिल्लो समय डाक्टरहरुमाथि हातपात दुर्व्यवहार भएका समाचारहरु आइरहेको विषय उल्लेख गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अनुरोध गरेका हुन्। उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको उल्लेख गर्दै दुर्व्यवहार बन्द गर्न आग्रह गरेका हुन्।
बुधबार, असोज १०, २०८०
कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए।
बुधबार, असोज १०, २०८०
ट्रुमीको नयाँ रिभ्यू नोट– यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन्
८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ।
बुधबार, असोज १०, २०८०
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए।
बुधबार, असोज १०, २०८०
सम्पर्कविहीन भएका प्रहरी अस्पतालका २ डाक्टरलाई ७ दिनभित्र हाजिर हुन गृहको निर्देशन
गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।
बुधबार, असोज १०, २०८०
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको सिट निर्धारण, कुन कलेजलाई कति?
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगले एमबीबीएसमा १९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट बाँडफाँड गरेको छ।
बुधबार, असोज १०, २०८०
मणिपालका चिकित्सकमाथि हातपात गर्नेविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।
बुधबार, असोज १०, २०८०
एनएमएका प्रतिनिधिसँग गृहमन्त्रीले भने- डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ
मंगलबार साँझ नेपाल चिकित्सक संघ(एनएमए) का प्रतिनिधिसँगको भेटमा उनले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
मंगलबार, असोज ९, २०८०
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण
धापाखेलस्थित सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गरेका छन्। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार, असोज ९, २०८०
सेवामा खटिएका डाक्टरलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास: चिकित्सक संघ
नेपाल चिकित्सक संघले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको बताएको छ।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात प्रकरण : माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्यबाट डा कोइरालाले गरे राजीनामा
चिकित्सकमाथि हातपातका घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा दीपक कोइरालाले राजीनामा दिएका छन्।
मंगलबार, असोज ९, २०८०
मेडिकल काउन्सिलले भन्यो- उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यानाकर्षण भएको समेत जनाएको छ।
मंगलबार, असोज ९, २०८०
आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मंगलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवं कार्यशालको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफभन्दा आफूलाई ठोस कार्ययोजना चाहिएको बताए।
मंगलबार, असोज ९, २०८०
मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ
पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन्।
मंगलबार, असोज ९, २०८०
मुगुमा अलपत्र पारिएका डाक्टरलाई ल्याउन पर्यटन मन्त्रालय पठायो जहाज
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।
मंगलबार, असोज ९, २०८०
बुक गरिसकेको टिकट माओवादी नेतालाई दिएपछि मुगुमा १६ जना डाक्टर अलपत्र
उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिएका छन्।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।
मंगलबार, असोज ९, २०८०
राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार, असोज ९, २०८०
मणिपालका चिकित्सक आन्दोलित, दोषीलाई कारबाही गर्न माग गर्दै एक साता सेवा बन्दको घोषणा
पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्।
मंगलबार, असोज ९, २०८०
डेंगु संक्रमणबाट तनहुँमा यस वर्ष तीन जनाको मृत्यु
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास-११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास -२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित
शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।
मंगलबार, असोज ९, २०८०
लमजुङमा डाक्टरमाथि कुटपिट, एक जना पक्राउ
पक्राउ पर्नेमा ऋषि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
सोमबार, असोज ८, २०८०
पोखराको मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन्।
सोमबार, असोज ८, २०८०
Previous
240
241
242
243
244
Next
ताजा समाचार
सबै
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२ सेकेन्ड अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
३ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
४ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
५ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
५ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
७ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
५ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search