मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्न राष्ट्रपतिको आग्रह
नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।
शुक्रबार, वैशाख ९, २०७९
भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ संक्रमित
शुक्रबार, वैशाख ९, २०७९
चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु
चितवनमा तीनदिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ। चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको छन्।
शुक्रबार, वैशाख ९, २०७९
नर्भिकले एकैसाथ १४ विशेषज्ञलाई निःशुल्क ओपिडीमा उतार्दै
नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपिडी सेवामा उपलब्ध गराउने भएको छ।
शुक्रबार, वैशाख ९, २०७९
केएमसीले सञ्चालनमा ल्यायो फिजियोथेरापी पुर्नस्थापना केन्द्र
अत्याधुनिक प्रविधि तथा दक्ष चिकित्सकहरु सहितको फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा जटिल प्रकारको उपचारमा रहेका बिरामीहरुलाई विशेष फिजियोथेरापी सेवाहरु दिइने छ।
शुक्रबार, वैशाख ९, २०७९
कोरोनाले दुई वर्षदेखि रोकिएको एसईई यस वर्ष भौतिक उपस्थितिमै
यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
शुक्रबार, वैशाख ९, २०७९
डब्ल्यूएचओका महानिर्देशकद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार, वैशाख ९, २०७९
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ।
शुक्रबार, वैशाख ९, २०७९
निर्वाह भत्तामा एकरुपता कायम गर्न आवासीय चिकित्सकहरूको माग
त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राइभेट कलेजहरूमा एमडी, एमएस, एमडीएस अध्यनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्तामा एकरुपता कायम गर्न माग गरेका हुन्। निर्वाह भत्ता श्रम सिद्धान्तविपरीत भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
शुक्रबार, वैशाख ९, २०७९
भारतमा संक्रमण बढेसँगै रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता
हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए। गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षणमा चार जनामा पोजेटिभ देखिएका थियो।
शुक्रबार, वैशाख ९, २०७९
चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'
आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।
शुक्रबार, वैशाख ९, २०७९
डब्लूएचओका महानिर्देशक टेड्रोसले आज राष्ट्रपति र प्रधानमन्त्री भेट्दै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै छन्।
शुक्रबार, वैशाख ९, २०७९
टेड्रोसले भने- नेपालको स्वास्थ्य सेवा सुधारका लागि थप सहयोग गर्छौँ
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस घेब्रेयससले नेपाललाई थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
बिहीबार, वैशाख ८, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ३२ जना निको भए
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख ८, २०७९
स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन्।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशक टेड्रोससँग स्वास्थ्यमन्त्री खतिवडाले के भने?
तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओको महानिर्देशकमा डा ट्रेडोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन
विश्व स्वास्थ्य संगठनको महानिर्देशक डा ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीलाई नेपालले समर्थन गरेको छ।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशकलाई स्वागत गर्दै स्वास्थ्यमन्त्रीले भने- साझा लक्ष्य प्राप्तिको लागि मिलेर काम गर्न तत्पर छौँ
आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशक स्वास्थ्य मन्त्रालयमा
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन्।
बिहीबार, वैशाख ८, २०७९
दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार कोरोना संक्रमित थपिए
यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
बिहीबार, वैशाख ८, २०७९
सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट: ज्यान गुमाउनेको पहिचान खुल्यो, ६ घाइतेको उपचार जारी
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाउने १ जनाको पहिचान खुलेको छ।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशकलाई काठमाडौंमा यसरी स्वागत गरियो [फोटोफिचर]
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत काठमाडौं आइपुगेका हुन्।
बिहीबार, वैशाख ८, २०७९
भारत र चीनसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।
बिहीबार, वैशाख ८, २०७९
काठमाडौं आइपुगे डब्ल्यूएचओका महानिर्देशक
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत काठमाडौं आइपुगेका हुन्।
बिहीबार, वैशाख ८, २०७९
अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएका छन्।
बिहीबार, वैशाख ८, २०७९
छिमेकी देशमा कोरोना बढेसँगै नेपालमा पनि जोखिम बढ्यो: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहीबार, वैशाख ८, २०७९
आँखाको दृष्टि असामान्य भएको कसरी छुट्याउने? यस्ता छन् ९ लक्षण
निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ। - नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिँदै हिड्नु। - बस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु।
बिहीबार, वैशाख ८, २०७९
दिल्लीमा मास्क अनिवार्य, नलगाउनेलाई ५ सय जरिवाना
दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५ सय भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।
बिहीबार, वैशाख ८, २०७९
कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप
कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ।
बिहीबार, वैशाख ८, २०७९
यी हुन् बच्चालाई चाहिने पौष्टिक तत्व
आजकाल वयस्कमा देखिने रोग पनि साना बालबालिकामा पनि देखिन थालेको छ। सानै उमेरमा मधुुमेहजस्ता रोगबाट बालबालिका पीडित हुन थालेका छन्। यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन।
बिहीबार, वैशाख ८, २०७९
Previous
457
458
459
460
461
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search