मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बिरामी वा आफन्तले डाक्टरलाई सोध्नैपर्ने ४५ प्रश्न
आफूले सेवन गरिरहेको औषधिको नाम सम्झनुहुन्न भने लेखेर चिकित्सककहाँ जानु राम्रो हुन्छ। यदि त्यो पनि सम्भव नभए खोलसहित औषधिको नमूना लैजाँदा उत्तम हुन्छ।
मंगलबार, वैशाख ६, २०७९
पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ।
मंगलबार, वैशाख ६, २०७९
ब्राजिलमा कोरोना भाइरस सम्बन्धी संकटकाल हटाइयो
जिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
सोमबार, वैशाख ५, २०७९
सत्यमोहन जोशीकोे स्वास्थ्य अवस्था स्थिर
गत २४ घण्टा देखि उनको मुटुको चालमा सुधार आएको र समग्र स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।
सोमबार, वैशाख ५, २०७९
थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको भए
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार, वैशाख ५, २०७९
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
सोमबार, वैशाख ५, २०७९
काठमाडौं महानगरका वडा सदस्य सत्यालको क्यान्सरबाट निधन
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।
सोमबार, वैशाख ५, २०७९
चितवनका एक लाख ७४ हजार बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप
गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अभियान वैशाख ४ गते सकिएको छ।
सोमबार, वैशाख ५, २०७९
धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा
यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्राडा सुमनराज ताम्राकारले बताए।
सोमबार, वैशाख ५, २०७९
नियन्त्रित औषधिसहित फार्मेसी संचालक थिङ पक्राउ
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभागमा पठाईएको प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए।
सोमबार, वैशाख ५, २०७९
चिकित्सा शिक्षा: स्नातक तह एकीकृत प्रवेश परीक्षाको पुनर्योग नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले आइतबार पुनर्योगको नतिजा सार्वजनिक गरेको हो।
सोमबार, वैशाख ५, २०७९
यी हुन शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा छनोट भएका चिकित्सक र स्वास्थ्यकर्मी
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अन्तरवार्ताको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, वैशाख ५, २०७९
औषधि उद्योग फस्टाउने नीतिको अभाव: औषधि व्यवसायी
विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्। कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ।
सोमबार, वैशाख ५, २०७९
यस्ता छन् जिब्रोमा देखिने ४ समस्या
जिब्रोको मुख्य कार्य स्वाद लिनु हो। तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ। यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ।
सोमबार, वैशाख ५, २०७९
नेपाल फर्मा एक्स्पो २०२२ को तयारी अन्तिम चरणमा
एक्स्पोको लागि स्टलहरु बनाउने, उपकरण ल्याउने र ल्याब बनाउने काम भइरहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए। हालसम्म सबै १६० वटा स्टल नै बुक भइसकेको उनले जानकारी दिए।
आइतबार, वैशाख ४, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ३६ जना निको भए
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन्।
आइतबार, वैशाख ४, २०७९
श्वासबाट कोरोना परीक्षण गर्ने विधिलाई अनुमति, ३ मिनेटमै रिपोर्ट
अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो।
आइतबार, वैशाख ४, २०७९
काठमाडौंमा एक पटक मौका खोज्दै विवेकशील साझा: के छन् स्वास्थ्यका एजेन्डा?
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन्।
आइतबार, वैशाख ४, २०७९
दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित
दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन्।
आइतबार, वैशाख ४, २०७९
चितवनमा रगतको अभाव
राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो।
आइतबार, वैशाख ४, २०७९
कोरोना संक्रमण सामान्य भएपछि पर्यटकको संख्या बढ्यो
विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए।
आइतबार, वैशाख ४, २०७९
दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा र दाँत सफा गर्ने सही तरिका
दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ।
आइतबार, वैशाख ४, २०७९
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ।
शनिबार, वैशाख ३, २०७९
१७ जिल्लामा कोरोना संक्रमण शून्य
नेपालमा कोरोनाको शून्य संक्रमित भएका जिल्ला १७ पुगेका छन्।
शनिबार, वैशाख ३, २०७९
थप ९ जनामा कोरोना संक्रमण, ४४ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९६८ जनाको पीसीआर परीक्षणमा ६ जना र २ हजार ५७ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख ३, २०७९
सत्यमोहन जोशी किष्ट अस्पताल भर्ना
उनी यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज भएका थिए।
शनिबार, वैशाख ३, २०७९
११ सयभन्दा बढी थर्मल गन कहाँ बेचे सुलभले?
व्यापारी सुलभ अग्रवालको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। चैत १ गते अग्रवालले ‘सेटिङ’ गरेर सफाइ पाउन खोजेका थिए। तर, सरकारी वकिलको कार्यालयले पेसी स्थगित गर्न निवेदन दिएपछि उनको योजना सफल हुन सकेन।
शुक्रबार, वैशाख २, २०७९
सगरमाथा आरोहण गर्न डा प्रिती भुषालसहितको टोली लुक्लामा
सर्वोच्च शिखर सगरमाथामार्फत महत्वपूर्ण सन्देशहरू विश्वभर प्रवाह गर्न डा प्रिती भुषालसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। यात्राको पहिलो दिन डा भुषालको टोली लुक्ला पुगेको छ।
शुक्रबार, वैशाख २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क प्रसूति सेवा सुरु
पुर्वनिर्धारित योजना अनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको उपकुलपती डा लामीछानेले जानकारी दिए।
शुक्रबार, वैशाख २, २०७९
लामो समयपछि सक्रिय संक्रमित ५०० भन्दा कम
नेपालमा कोभिड-१९ को सक्रिय संक्रमितको संख्या ४३८ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार देशभर सक्रिय संक्रमितको संख्या ४३८ जना रहेको छ।
शुक्रबार, वैशाख २, २०७९
Previous
459
460
461
462
463
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search