मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्।
बिहीबार, वैशाख ८, २०७९
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख
किष्ट अस्पतालले बुधबार स्वास्थ्य बुलेटिनमार्फत उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जनाएको छ।
बुधबार, वैशाख ७, २०७९
भारतमा २४ घण्टामा दुई हजार संक्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना संक्रमित भएका हुन्।
बुधबार, वैशाख ७, २०७९
दाङमा ‘खोज र खोप’ अभियान
दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ।
बुधबार, वैशाख ७, २०७९
थप १३ जनामा कोरोना संक्रमण, २५ संक्रमित निको भए
पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, वैशाख ७, २०७९
राप्रपाको चुनावी प्रतिबद्धता: सुत्केरीलाई मासिक तीन हजार भत्ता [पूर्णपाठ]
प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप उपलव्ध गराउने, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि राप्रपाले आफ्नो घोषणापत्रमा समेटेको छ।
बुधबार, वैशाख ७, २०७९
डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस भोलि बिहीबार नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि दिउँसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ।
बुधबार, वैशाख ७, २०७९
सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाएर योगदानकर्ताले स्वास्थ्य उपचार पाउने
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ। अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन्।
बुधबार, वैशाख ७, २०७९
डोल्पा अस्पतालको दुख: टर्च बालेर बिरामीको उपचार
एक महिनादेखि लोडसेडिङ हुँदा डोल्पामा उपचारमा समेत समस्या हुँदै आएको छ। विद्युत प्राधिकरणले डोल्पा अस्पतालमा पनि लोडसेडिङ गरेपछि स्वास्थ्यकर्मीहरु टर्च बालेरै बिरामीको उपचार गर्न बाध्य छन्।
बुधबार, वैशाख ७, २०७९
जसपाको घोषणापत्रमा यस्ता छन स्वास्थ्यका एजेन्डा
जसपाले घोषणापत्रमा हरेक गाउँपालीकाहरूका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोलिने जनाएको छ। साथै स्वास्थ्य प्रयोगशालाको व्यवस्था समेत गरिने छ घोषणापत्रमा उल्लेख छ।
बुधबार, वैशाख ७, २०७९
मलेसियामा पनि बढ्यो कोभिड: ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु
मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ। यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।
बुधबार, वैशाख ७, २०७९
जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पताल बनाउने बाटो
जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो।
बुधबार, वैशाख ७, २०७९
स्वास्थ्यतर्फ स्थगित नवौं, आठौं र सातौं तहका पदहरुको परीक्षा जेठमा
लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ रोकिएका नवौं, आठौं र सातौं तहका पदहरुको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार, वैशाख ७, २०७९
काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
बुधबार, वैशाख ७, २०७९
इच्छा विपरीत जन्मदिनको भोज दिने कम्पनीलाई ४ लाख डलर तिर्न आदेश
दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४,५०,००० डलर तिर्न कम्पनीलाई आदेश दिएको छ।
बुधबार, वैशाख ७, २०७९
सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै भेरी अस्पताललाई सम्मान
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ।
बुधबार, वैशाख ७, २०७९
यस्ता छन् कपाल झर्ने १२ कारण
न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ।
बुधबार, वैशाख ७, २०७९
नेपालको राष्ट्रिय भिटामिन ए कार्यक्रमको प्रचार सामग्रीमा बंगलादेशी बालकको तस्बिर
तर, उक्त बालक भने नेपाली नै नभएको पत्ता लागेको छ। नेपालको राष्ट्रिय अभियान भएकाले ती बालक नेपाली नै होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर वास्तविकता भने फरक छ।
मंगलबार, वैशाख ६, २०७९
टाइफाइडको खोप छुटेका बालबालिकालाई वैशाख ९ गते लगाइने
काठमाडौँ महानगरपालिकाले टाइफाइडको खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ९ गते खोप लगाउने जनाएको छ।
मंगलबार, वैशाख ६, २०७९
नरदेवी आयुर्वेद चिकित्सालयमा स्पाइनल एनेस्थेसिया सहितको क्षारसूत्र विधि सुरु
चिकित्सालयमा आयुर्वेद चिकित्साका विशेषज्ञ शल्य चिकित्सक र आधुनिक चिकित्साका एनेस्थेसिस्टको संयुक्त प्रयासमा जटिल प्रकारको अर्श (पाइल्स) रोगको उपचार सफलताका साथ प्रयोग गरिएको अस्पतालका निर्देशक डा प्रदिप केसीले जानकारी दिए।
मंगलबार, वैशाख ६, २०७९
प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाइँदै
प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो।
मंगलबार, वैशाख ६, २०७९
१० वर्षे स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, मन्त्रिपरिषदमा पठाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको अन्तिम मस्यौदा तयार पारेको छ। मन्त्रालयले सरोकारलावाहरुसँगको छलफलपछि तयार पारेको रणनीति मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ।
मंगलबार, वैशाख ६, २०७९
स्पाइनल इन्जुरी कम गर्न सरकार र समाज दुबै लाग्नुपर्ने
सुरुवातीका दिनमा आठ जनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ। स्पाइनल इन्जुरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित सो केन्द्रले सोमबार विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव मनाएको हो।
मंगलबार, वैशाख ६, २०७९
चीनमा पुनः बढ्न थाले कोरोना संक्रमित
पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।
मंगलबार, वैशाख ६, २०७९
थप १० जनामा कोरोना संक्रमण, २६ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा शून्य जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, वैशाख ६, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: बजेटको पहिलो प्राथमिकता स्वास्थ्य, मदिरा सेवन गर्न पालिकाबाट अनुमति
घोषणपत्रमा उक्त पार्टीले जनताको अधिकार निःशुल्क स्वास्थ्योपचार भन्ने नारा अघि सारेको छ। उसले जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख गरेको छ। 'स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ।'
मंगलबार, वैशाख ६, २०७९
५० शय्याको रामपुर अस्पताल एक चिकित्सकको भरमा
यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ। यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ।
मंगलबार, वैशाख ६, २०७९
बिरामी भएको बहाना बनाएर वीर अस्पतालबाट फरार थुनुवा राधाकृष्ण मन्दिरबाट पक्राउ
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय तिरुवालाई बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
मंगलबार, वैशाख ६, २०७९
नेपाल फर्मा एक्स्पोमा नेपाल, भारत र बंगलादेशका स्टल रहने
ही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा एक्स्पोको आयोजना गरेको हो।
मंगलबार, वैशाख ६, २०७९
रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको निधन
३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका छन्।
मंगलबार, वैशाख ६, २०७९
Previous
458
459
460
461
462
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search