मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
तीन वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित
काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन १४, २०७८
थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको २ हजार २३९ र २ हजार ९१३ जनाको एन्टीजेन परीक्षणका क्रममा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन १४, २०७८
खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालको आह्वान
संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोप सम्बन्धमा आयोजना गरेको उच्च–स्तरीय बहसलाई सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए।
शनिबार, फागुन १४, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने
नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ।
शनिबार, फागुन १४, २०७८
डायलासिस मेसिन चलाउन पहल
मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो। तर, दक्ष जनशक्ति र आर्थिक अभावमा सो मेसिन सञ्चालनमा आउन सकेको छैन।
शनिबार, फागुन १४, २०७८
युक्रेनमा कति नेपाली चिकित्सा शिक्षा अध्ययनरत छन्? काउन्सिलको सम्पर्कमा कति आए?
युक्रेनमा चिकित्सा शिक्षा अध्ययनका लागि काउन्सिलबाट सन् २०१९ मा स्नातक तह अध्ययनका लागि २ जना, स्नातकोत्तर तह अध्ययनका लागि २ जना, सन् २०२० मा स्नातक तहका लागि १ जना विद्यार्थीले स्वीकृती लिएको तथ्यांक छ।
शुक्रबार, फागुन १३, २०७८
पारामेडिक्स तर्फका ३३७ कर्मचारी स्तरवृद्धिका लागि सिफारिस, को-को परे?
स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीकाे स्तरवृद्धिका लागि सिफारिस गरेकाे छ।
शुक्रबार, फागुन १३, २०७८
सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास
कैलालीको टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रको भवन निर्माण गर्न लागिएको छ। सुदूरपश्चिम प्रदेशले उपलब्ध गराएको बजेटमा निर्माण हुन लागेको उक्त केन्द्र टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आज शिलान्यास गरेका छन्।
शुक्रबार, फागुन १३, २०७८
स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा २८ फागुनमा
नेपाल स्वास्थ्य व्यवस्थापक संघको प्रथम साधारण सभा फागुन २८ गते हुने भएको छ। साधारण सभा संघको रजिष्ट्रर्ड कार्यालय सानेपामा हुनेछ।
शुक्रबार, फागुन १३, २०७८
सुर्खेतमा कोभिड जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी अन्तरक्रिया
राष्ट्रिय सभाको संयोजकत्व, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा राष्ट्रिय सभाका सदस्यहरुका लागि कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, फागुन १३, २०७८
स्वास्थ्य सेवा दिवसका अवसरमा ७७ वटै जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
'गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता' भन्ने मुल नारासहित २४ औं स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।
शुक्रबार, फागुन १३, २०७८
प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध
स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार सञ्चालनमा छन्।
शुक्रबार, फागुन १३, २०७८
सीमा नाकामा पनि घट्न थाले कोरोना संक्रमित
मुलुकमा कोरोना भाइरस संक्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ। बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा संक्रमण घटेको पाइएको हो। संक्रमण को तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा संक्रमण बढेकोमा अहिले घटेको पाइएको छ।
शुक्रबार, फागुन १३, २०७८
जनप्रतिनिधि सामाजिक चिकित्सक हुन- अध्यक्ष तिमिल्सिना
कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा आयोजित अन्तरक्रियामा उनले समाजभित्रको रोग पत्ता लगाउन सक्ने दायित्व जनप्रतिनिधिको भएको उल्लेख गरे।
शुक्रबार, फागुन १३, २०७८
साढे ८ हजार नमुना परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, फागुन १३, २०७८
वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क
वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।
शुक्रबार, फागुन १३, २०७८
काभ्रेमा कोरोना संक्रमण दर शून्यमा झर्दै
काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना संक्रमण मुक्त भएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना संक्रमणमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन। कोरोना संक्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन्।
शुक्रबार, फागुन १३, २०७८
नर्भिकमा कोभिडले रोकिएको निःशुल्क ओपिडी पुनः सुरु
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ। नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको थियो। सो अभियान कोभिडको तेश्रो लहर सुरु भएपछि केही साता बन्द गर्नु परेको थियो।
शुक्रबार, फागुन १३, २०७८
सेनाले दिएको रगतले सुत्केरीको ज्यान बचाइयोे
नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ।
शुक्रबार, फागुन १३, २०७८
व्यास नगर अस्पताल निर्माण सुरु
तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ। व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो।
शुक्रबार, फागुन १३, २०७८
सरकार र विश्व बैंकबीच कोभिड-१९ प्रतिकार्यका लागि २ अर्ब १४ करोडकाे ऋण सम्झौता
कोभिड-१९ प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैंक र नेपाल सरकारबीच १८ मिलियन अमेरिकी डलर (करिब रु २ अर्ब १४ करोड) थप सहुलियतपूर्ण ऋण सहयोग सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार, फागुन १३, २०७८
ललितपुरको नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
ललितपुर महानगरपालिका–४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, फागुन १३, २०७८
मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज
मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।
शुक्रबार, फागुन १३, २०७८
पोषण सुधारका लागि बुवा र हजुरबुवा समूह गठन
बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ।
शुक्रबार, फागुन १३, २०७८
मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय
मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।
शुक्रबार, फागुन १३, २०७८
यी ६५ शिक्षण संस्थाले पाए आयोगबाट स्तरोन्नतिको सहमति (सूचीसहित)
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) अन्तरगतका विभिन्न शिक्षण संस्थाहरुलाई स्तरोन्नतिका लागि सहमति प्रदान गरेको छ।
बिहीबार, फागुन १२, २०७८
निर्वाचनमा मतदाताको स्वास्थ्यलाई ध्यान दिई मतदानको व्यवस्था मिलाइने
निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको स्वास्थ्यलाई ध्यान दिँदै उपयुक्त व्यवस्था गरिने तयारी भइरहेको बताए।
बिहीबार, फागुन १२, २०७८
५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?
नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
बिहीबार, फागुन १२, २०७८
१० लाख बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’
कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन्।
बिहीबार, फागुन १२, २०७८
गैरकानुनी रुपमा टेस्टट्यूब बेबी सेवा सञ्चालन गर्दै वात्सल्य
वात्सल्यले सञ्चालन स्वीकृत नै नलिई निसन्तान दम्पतीको उपचारका नाममा गैरकानुनी रुपमा टेस्टट्यूब बेबी अर्थात ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्दै आएको फेला परेको हो।
बिहीबार, फागुन १२, २०७८
Previous
481
482
483
484
485
Next
ताजा समाचार
सबै
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
२ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
२ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
६ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
२१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
२३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२२ घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
६ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search