मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
काठमाडौँ महानगरपालिकाद्वारा भेन्टिलेटर सहयोग
काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ।
बिहीबार, फागुन १९, २०७८
स्वास्थ्य मन्त्रालयले कर्मचारी दुवाडीलाई सेवाबाट बर्खास्त गर्यो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक दुवाडीलाई गत पुस ११ गतेदेखि नै लागू हुने गरी सेवाबाट बर्खास्त गरेको मन्त्रालयले जनाएको छ।
बिहीबार, फागुन १९, २०७८
९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए
झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ।
बिहीबार, फागुन १९, २०७८
पोखरामा पनि भेटियो बर्डफ्लू
धबार २ सयभन्दा बढी कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लू रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए।
बिहीबार, फागुन १९, २०७८
मेची अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण
झापाको मेची अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण (हिप आर्थाेप्लाष्टि) सफल रुपमा सम्पन्न भएको छ। फागुन ४ गते मोटरसाइकल दुर्घटनामा परि हल्दिबारी ४ निवासी ५५ बर्षिय सुरेन मेचेको दाहिने कम्मरको जोर्नी भाँचिएको थियो।
बुधबार, फागुन १८, २०७८
गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले एक सूचना जारी गरी इजाजत नलिई सञ्चालन भइरहेका टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो।
बुधबार, फागुन १८, २०७८
धादिङ अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु
धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो।
बुधबार, फागुन १८, २०७८
चैतबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिन्छौं: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने बताएका छन्। उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको पनि बताए।
बुधबार, फागुन १८, २०७८
१२७ कोरोना संक्रमित थपिँदा ३२१ जना संक्रमणमुक्त, तीन जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यही अवधिमा ३ जनाको मृत्यु भएको छ।
बुधबार, फागुन १८, २०७८
भूमिकास्थानमा अस्पताल बनाउन वन क्षेत्रको जग्गा उपभोग गर्न सरकारको स्वीकृति
सरकारले भूमिका स्थान नगरपालिका अर्घाखाचीमा १५ सैयाको आधारभूत अस्पताल निर्माणका लागि जिल्लाको रहेको ९ रोपनी जग्गा राष्ट्रिय वन क्षेत्र उपभोग गर्न स्वीकृत दिने दिएको छ।
बुधबार, फागुन १८, २०७८
आगामी निर्वाचनसम्म सबैलाई कोरोनाविरुद्धको खोप दिनुपर्छ- अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन्। उनले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिए।
बुधबार, फागुन १८, २०७८
हर्ड नेपालद्वारा कोभिड महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन
महामारी रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक स्तरमा सचेतना र संवेदनशीलता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हर्ड नेपालले जनाएको छ।
बुधबार, फागुन १८, २०७८
अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड-१९ संक्रमण
अष्टेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताए। उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएको कुरा उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।
बुधबार, फागुन १८, २०७८
निःशुल्क शल्यक्रियासमेत गर्दैनन् ‘हाइड्रोसिल’का बिरामी
सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हो हाइड्रोसिल तर हाइड्रोसिलका कारण हात्तीपाइले रोगको सङ्क्रमण पनी हो। हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुन सक्ने स्वाथ्यकर्मीले बताउँदै आएका छन्।
बुधबार, फागुन १८, २०७८
गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत
गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा रु ५० हजार सहुलियत पाउने भएका छन्। प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारीले आज निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरे।
बुधबार, फागुन १८, २०७८
भुक्तानी ढिलाइले बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुने अवस्थामा
लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ। एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ठान प्रशासनले पत्र लेखेको छ। स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो।
बुधबार, फागुन १८, २०७८
नर्भिकले बाँझोपन र स्त्री रोगको निशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट
नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ।
बुधबार, फागुन १८, २०७८
प्रत्यारोपण केन्द्रमा २० जनालाई रोजगारीको अवसर
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न ८ पदमा २० जनाका लागि रोजगारीको अवसर खुला गरेको छ।
बुधबार, फागुन १८, २०७८
युक्रेनमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारतीय विद्यार्थीको रुसी आक्रमणमा मृत्यु
युक्रेनमा रुसले गरेको आक्रमणमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। युक्रेन(रुस आक्रमणमा पहिलो भारतीय नागरिक मारिएको पुष्टि भएको हो। चिकित्साशास्त्र अध्ययन गरिरहेका कर्नाटकका नवीन कुमारको मृत्यु भएको भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जानकारी दिएका हुन्।
मंगलबार, फागुन १७, २०७८
स्वास्थ्य मन्त्रालयबाट टेस्टट्यूब बेबी सेवाको इजाजत नलिएको क्रियटर्स आईभीएफको स्वीकारोक्ति
निसन्तान दम्पतीको उपचारका लागि भन्दै सञ्चालित क्रियटर्स आईभीएफ नेपाल प्रालीले जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजजात पाइनसकेको स्वीकार गरेको छ।
मंगलबार, फागुन १७, २०७८
कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोभिड खोप,५ देखि ११ वर्षका बालबालिकाले कहिले पाउँछन्?
पालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता कुल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६० प्रतिशतले पूर्णमात्रा खोप लगएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्यामध्ये दुई करोड १५ लाख ९४ हजार ८१७ जनाले एक मात्रा र एक करोड ७५ लाख ४७ हजार २८१ जनाले पुर्णमात्रा खोप लगाएका छन्।
मंगलबार, फागुन १७, २०७८
पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार, फागुन १७, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश
हाल विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३ जना कोरोना संक्रमित भएका छन्।
मंगलबार, फागुन १७, २०७८
लुम्बिनी प्रदेशका २४ जना स्वास्थ्यकर्मीलाई तीन दिने प्रशिक्षण तालिम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचरात्मक सेवा महाशाखाको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय र फोकल पर्सन गरी २४ जनालाई उक्त प्रशिक्षण सञ्चालन गरिएको हो।
मंगलबार, फागुन १७, २०७८
धनलक्ष्मीले हेलिकप्टरमै जन्माइन सन्तान
सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्।
मंगलबार, फागुन १७, २०७८
यी अस्पतालमा वैदेशिक रोजगारीमा जानेकाे निःशुल्क पीसीआर,के चाहिन्छ कागजात?
सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोनाभाइरसको पीसीआर परीक्षण निःशुल्क गरिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निश्चित अस्पताल तोकेर निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।
मंगलबार, फागुन १७, २०७८
एउटा यस्तो स्वास्थ्य चौकी जहाँ बिरामीले पानी घरबाटै ल्याउनुपर्छ
स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन्। तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन। विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए।
मंगलबार, फागुन १७, २०७८
नसर्ने रोग पहिचानका लागि कुश्मा नगरपालिकाद्वारा रक्त परीक्षण कार्यक्रम
पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो। अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट भएको छ।
मंगलबार, फागुन १७, २०७८
स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ तर्फका ३३९ कर्मचारीको स्तरवृद्धि (विवरणसहित)
स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ३३९ जना कर्मचारीको बढुवा गरेको छ।
मंगलबार, फागुन १७, २०७८
कर्णाली सरकारका चार महिना: सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना
कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ। गत कात्तिक १६ मा नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्।
मंगलबार, फागुन १७, २०७८
Previous
479
480
481
482
483
Next
ताजा समाचार
सबै
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
३ सेकेन्ड अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
६ मिनेट अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
४ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१९ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२० घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
२० घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२० घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
४ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search