मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
उदयपुरमा देखियो बर्डफ्लू
उदयपुरमा पहिलोपटक बर्डफ्लु देखिएको जनाइएको छ। ताप्ली गाउँपालिका–३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो।
मंगलबार, फागुन १७, २०७८
सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी
जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो।
मंगलबार, फागुन १७, २०७८
चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट
चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन्।
मंगलबार, फागुन १७, २०७८
अनुहारमा दाग छ? यी हुन् हटाउने २० तरिका
पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ।
मंगलबार, फागुन १७, २०७८
चाँडो रिसाउनु हुन्छ? यस्ता छन् रिस नियन्त्रण गर्ने ९ प्रभावकारी उपाय
रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ। यदि तपाईलाई रिस नियन्त्रण गर्न गा–हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ :
मंगलबार, फागुन १७, २०७८
आज शिवरात्री: पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ।
मंगलबार, फागुन १७, २०७८
वैशाख १० गतेसम्म सबै नागरिकलाई कोरोनाको खोप दिइसक्न सरकारलाई निर्वाचन आयोगको आग्रह
वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप लगाइसक्न आयोगले आग्रह गरेको हो।
सोमबार, फागुन १६, २०७८
दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ।
सोमबार, फागुन १६, २०७८
थप १८० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २१८ पीसीआर र ३ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, फागुन १६, २०७८
चिकित्सा शिक्षा: पिजी सरकारी समूहको दोस्रो ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी_ सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, फागुन १६, २०७८
युक्रेनमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी भन्छन्- सरकारले उद्धार गरेन, भागेर स्लोभाकिया पुगें
युक्रेनको पश्चिमी भेगमा रहेको उज्जोरोड शहरको ‘उज्जोरोड राष्ट्रिय विश्वविद्यालय’मा अध्ययनरत २१ वर्षिया पाण्डेले त्यहाँ पुगेदेखि नै रुसले आक्रमण गर्न सक्ने समाचार सुनिरहेका थिए। तर, सामान्य हल्लाबीच नै रुसले छिमकी युक्रेनमाथि आक्रमण नै गरिहाल्छ भन्ने उनले सोचेका थिएनन्।
सोमबार, फागुन १६, २०७८
कोरोनाविरुद्धको पूर्ण खोप दिने पहिलो नगरपालिका बन्यो तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।
सोमबार, फागुन १६, २०७८
चितवन मेडिकल कलेजको कैलाशनगरबाट सेवा सुरु
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ। अस्पतालले स्याटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो।
सोमबार, फागुन १६, २०७८
हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए।
सोमबार, फागुन १६, २०७८
भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
भक्तपुरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सोमबार, फागुन १६, २०७८
राष्ट्रिय पेडियाट्रिक नर्सिङ सप्ताह आजदेखि सुरु
बालबालिकाको हेरचाहका लागि पेडियाट्रिक नर्सको महत्व र यसको वकालत गर्ने उद्देश्य सहित एशोसिएसनले कार्यक्रम सुरु गरेको हो।
सोमबार, फागुन १६, २०७८
नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?
नेपालमा हाल जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।
आइतबार, फागुन १५, २०७८
एक प्रतिशतमा झर्यो कोरोना संक्रमणदर
हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।
आइतबार, फागुन १५, २०७८
थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, फागुन १५, २०७८
अनुमति बिना सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
अनुमति बिना सञ्चालन गरिएका स्वास्थ्य संस्था कारबाहीको दायरामा आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ।
आइतबार, फागुन १५, २०७८
अमेरिकी अभिनेत्री सेल्ली केल्लरमेनको हृदयघातका कारण निधन
अस्कर मनोनीत अमेरिकी अभिनेत्री सेल्ली केल्लरमेनको निधन भएको छ। ८४ वर्षिय सेल्लीको बिहीबार निधन भएको हो।
आइतबार, फागुन १५, २०७८
बैतडीमा एक लाख ४२ हजारले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४२ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका हुन् ।
आइतबार, फागुन १५, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक पाठ्यक्रम स्वीकृत
परिषदका अध्यक्ष एवं शिक्षाध्यक्ष डा बसन्त लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानले आफ्नो उद्देश्यअनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रमका लागि पाठ्यक्रमसमेत स्वीकृत गरेको छ।
आइतबार, फागुन १५, २०७८
स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदान गर्ने घोषणा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन्।
आइतबार, फागुन १५, २०७८
स्वास्थ्य सेवा दिवसको कार्यक्रममा स्वास्थ्य सचिव डा पोखरेल किन अनुपस्थित?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको प्राङ्गणमा स्वास्थ्य सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। दिवसका अवसरमा मन्त्रालयमा बिहानैदेखि कार्यक्रमहरु भइरहेको छ।
आइतबार, फागुन १५, २०७८
डा खरेलको अध्यक्षतामा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति गठन
नेपाली कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश समिति गठन भएको छ। बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा गरिएको हो।
आइतबार, फागुन १५, २०७८
यी हुन् स्वास्थ्य सेवा दिवसमा पुरस्कार र सम्मान पाउने कर्मचारी
पुरस्कारको एक लाख रुपैयाँ राशीको रहेको छ। डा कँडेल हाल बेनी अस्पतालमा कार्यरत छन्। डा कँडेलले मुगुमा रहेर उत्कृष्ट काम गरेको भन्दै यसअघि स्वास्थ्यखबर हेल्थ अवार्ड समेत पाएका थिए।
आइतबार, फागुन १५, २०७८
डा कँडेललाई एक लाख राशीको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा जितेन्द्र कंडेललाई प्रदान गर्ने भएको छ।
आइतबार, फागुन १५, २०७८
महिलाको जीवनमा आउने यी तीन चरण, जो स्तन क्यान्सर बारे बुझ्न महत्वपूर्ण मानिन्छ
अब महिलालाई हुने स्तन क्यान्सरको चर्चा गरौं। यो रोग के हो र यसबारे के–कस्ता विषय पत्ता लागेका छन् भन्ने जानकारी तलका प्रश्न र जवाफको माध्यमबाट बुझौं।
आइतबार, फागुन १५, २०७८
सुत्नुअघि के खाने, के नखाने?
निद्राको कमीले हामीलाई धेरै गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ। हाम्रो खानपानले हाम्रो निद्रामा पनि असर गर्छ। हामी दिनहुँ यस्ता धेरै खानेकुरा खान्छौं, जसले हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न गर्न सक्छ।
शनिबार, फागुन १४, २०७८
Previous
480
481
482
483
484
Next
ताजा समाचार
सबै
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
१ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
५ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
२० घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
२२ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२२ घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
५ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search