मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
संक्रिय संक्रमित १० हजार भन्दा कम
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन्।
बिहीबार, फागुन १२, २०७८
३१८ कोरोना संक्रमित थपिँदा ५६२ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा थप १ जनाको मृत्यु भएको छ।
बिहीबार, फागुन १२, २०७८
ट्रमामा स्पाइनल तथा हेड इन्जुरी र बोन क्यान्सर भएका ७५५ विपन्न नागरिकले २ करोड ९० लाख बराबरको सेवा लिए
राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष स्पाइनल इन्जुरी, हेड इन्जुरी र बोन क्यान्सर भएका ७५५ जना विपन्न नागरिकले २ करोड ९० लाख बराबरको सेवा लिएका छन्।
बिहीबार, फागुन १२, २०७८
चिकित्सा शिक्षा: पिजी सरकारी समूहको दोस्रो ओपन हाउस म्याचिङ १६ फागुनमा
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको मिति तय गरेको छ।
बिहीबार, फागुन १२, २०७८
भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप दियो एकलाख मात्रा खोप
भारत सरकारले खोपमैत्री योजना अन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।
बिहीबार, फागुन १२, २०७८
सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका
नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधामउपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ।
बिहीबार, फागुन १२, २०७८
गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार
सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ। गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो।
बिहीबार, फागुन १२, २०७८
अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ। प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो।
बिहीबार, फागुन १२, २०७८
थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्री खतिवडाको घोषणा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन्।
बिहीबार, फागुन १२, २०७८
बर्डफ्लुु पुष्टि भएपछि चितवनमा पाँच हजार कुखुरा नष्ट
भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो।
बिहीबार, फागुन १२, २०७८
‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ अन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार वितरण
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ। ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो।
बिहीबार, फागुन १२, २०७८
चितवनमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफरका
स्वास्थ्य नगरी चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन्। जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन्। आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ।
बिहीबार, फागुन १२, २०७८
बर्डफ्लू भित्रन नदिन काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइँदै
यसका लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहले समेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन्।
बिहीबार, फागुन १२, २०७८
वीर अस्पतालमा ननकोभिड बिरामीका लागि २९ बेड आइसीयू र एचडियू थप
सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियू सहित २९ बेड सहितको सेवा थप गरेको वीर अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।
बुधबार, फागुन ११, २०७८
इन्टर्नसिपको निर्णय कार्यान्वयन गर्न माग गर्दै चीनमा अध्ययन गरेका विद्यार्थीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
कोभिड महामारीको कारण चीनबाट फर्केका २०१५ र २०१६ ब्याचका मेडिकल विद्यार्थीहरुले नेपालमै इन्टर्नसिपको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार, फागुन ११, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति अनुदान लिन २० गतेभित्र कागजात पेश गरिसक्नुपर्ने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको नि:शुल्क छात्रवृत्ति अनुदान लिन २० गतेभित्र आवश्यक कागजात पेश गर्न सार्वजनिक शिक्षण संस्थालाई आग्रह गरेको छ।
बुधबार, फागुन ११, २०७८
नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित?
देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।
बुधबार, फागुन ११, २०७८
पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुईजनाको मृत्यु भएको छ।
बुधबार, फागुन ११, २०७८
कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति डा लामिछानेले भने- ४ वर्षभित्र एमबीबीएस पढाई सुरु गर्छौं
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति दाङका डा विकास लामिछानेले कार्यभार सम्हालेका छन्। बुधबार प्रतिष्ठान पुगेर डा. लामीछानेले कार्यभार सम्हालेका हुन्।
बुधबार, फागुन ११, २०७८
भारतमा १५ हजार नयाँ संक्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना संक्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
बुधबार, फागुन ११, २०७८
दक्षिण कोरियामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने
दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ।
बुधबार, फागुन ११, २०७८
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ।
बुधबार, फागुन ११, २०७८
नयाँ औषधि उद्योग ‘आईडियल’मा ९० करोड लगानी, वैशाखदेखि बजारमा औषधि आउने
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाह अध्यक्ष रहेको कम्पनीमा औषधि क्षेत्रमा नै लामो समय काम गरेका अनुभवी व्यक्ति तथा चिकित्सकहरुको समूहको लगानी रहेको छ। कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर सचिवलाई, डा यादव कार्यकक्षविहिन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी नयाँ सचिव देवकुमारी गुरागाईंलाई प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर व्यवस्थापन गरिएको छ।
बुधबार, फागुन ११, २०७८
फार्मेसीदेखि अनमी सम्मलाई रोजगारीको अवसर
योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोक सेवा आयोगबाट निर्धारित फारम भरि आवेदन दिनुपर्नेछ।
बुधबार, फागुन ११, २०७८
चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै
चन्द्रागिरि नगरपालिका स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ। सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ।
बुधबार, फागुन ११, २०७८
जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सुरु
बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
बुधबार, फागुन ११, २०७८
महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित
नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग ९छालासम्बन्धी रोग० को समस्या देखिएको हो।
बुधबार, फागुन ११, २०७८
निर्माणमा लापरवाही: आठ वर्षमा बल्ल बन्दै धवलागिरि अस्पतालको भवन
बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
बुधबार, फागुन ११, २०७८
Previous
482
483
484
485
486
Next
ताजा समाचार
सबै
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
२ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
२ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
६ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
२१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
२३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२२ घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
६ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search