मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
६२२० जनाको परीक्षण हुँदा ९१ जनामा कोरोना पुष्टि
देशभर गरिएको २ हजार ६६२ पीसीआर र ३ हजार ५५८ जनाको एन्टीजेन परीक्षणका क्रममा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन २१, २०७८
भारतमा घट्यो कोरोना संक्रमण
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन्।
शनिबार, फागुन २१, २०७८
अमेरिकाका अधिकांश बालबालिका कोरोनाबाट संक्रमित
युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडीसी ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड १९ बाट संक्रमित भएको देखाएको छ।
शनिबार, फागुन २१, २०७८
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए।
शनिबार, फागुन २१, २०७८
यस्ता छन् हृदयाघातका ९ लक्षण
छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो।
शनिबार, फागुन २१, २०७८
यी चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले माताहतका चार अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयले कोशी, भरतपुर, नारायणी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यहरु नियुक्त गरेको हो।
शुक्रबार, फागुन २०, २०७८
छाला हेरचाह दिनचर्या किन महत्वपूर्ण छ? के समावेश गर्नुपर्छ?
हामीले दिनहुँ छालाका कोशिकाहरू फ्याँक्ने भएकाले छालालाई चम्किलो र स्वस्थ राख्न महत्त्वपूर्ण छ। छाला हेरचाहको दिनचर्याले त्यो काम गर्नेछ।
शुक्रबार, फागुन २०, २०७८
खड्गी इन्स्टिच्युटमा २७ जनाको पत्थरीको नि:शुल्क शल्यक्रिया
वर्षको तीनदेखि चार पटकसम्म नि:शुल्क शल्यक्रिया गर्ने योजना रहेको उनले बताए। यसअघि उनीहरुले धनगढीमा पनि ३३ जनाको नि:शुल्क शल्यक्रिया गरेका थिए।
शुक्रबार, फागुन २०, २०७८
सरकारले नीतिगत रुपमा सहयोग गरे औषधिमा आत्मनिर्भर हुन्छौ : औषधि उत्पादक संघ
उनले भने, ‘नेपालमा स्वदेशी उद्योगीलाई प्रोत्साहन हुने खालका नीति छैनन्। भएका नीति पनि कार्यान्वयन हुँदैन। सरकारले नीतिगत रुपमा सहयोग गरेमात्र पनि हामी औषधिमा आत्मनिर्भर हुन सक्छौ।’
शुक्रबार, फागुन २०, २०७८
काठमाडौंमा लगाइएको स्मार्ट लकडाउन पूर्णरूपमा हट्यो
उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ ।
शुक्रबार, फागुन २०, २०७८
वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो
आठौं नेपाल फर्मा एक्स्पो २०२२ वैशाख ९ देखि ११ सम्म हुने भएको छ। औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै आठौं नेपाल फर्मा एक्स्पो २०२२ चितवनकाे 'एक्स्पाे सेन्टर भरतपुर'मा हुने जानकारी दिएको हो।
शुक्रबार, फागुन २०, २०७८
पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यही अवधिमा १ जनाको मृत्यु भएको छ।
शुक्रबार, फागुन २०, २०७८
गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइंदै
गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाइंने भएको छ। हात्तीपाईले रोग विरुद्धको आम औषधि गण्डकीका लमजुङ, पर्वत र बाग्लुङमा खुवाइने भएको हो।
शुक्रबार, फागुन २०, २०७८
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण उच्च
दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना संक्रमण देखा परेको छ। त्यसपछि यहाँ कुल संक्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।
शुक्रबार, फागुन २०, २०७८
पाकिस्तानमा ९५३ कोरोनाका नयाँ संक्रमित, ११ को मृत्यु
पाकिस्तानमा थप ९५३ जना कोरोना संक्रमित भएका छन्।
शुक्रबार, फागुन २०, २०७८
फार्मेसी लुटपाटमा संलग्न आठजना पक्राउ
पाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो।
शुक्रबार, फागुन २०, २०७८
मिर्गौला दिए ८ लाख हात पर्ने भन्दै फकाएर भारत पुर्याउन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार, फागुन २०, २०७८
काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, फागुन २०, २०७८
जिल्ला अस्पतालको प्रसूति कक्षमा भालु पसेपछि...
जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ। गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो।
शुक्रबार, फागुन २०, २०७८
कार्यस्थलमा डिप्रेसन: जान्नुहोस् यसको कारण र बच्ने उपाय
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नकारात्मक कार्यस्थल वातावरणले मानिसको मानसिक र शारीरिक स्वास्थ्यलाई बिगार्छ। यसले गर्दा कार्यालयमा अनुपस्थिति बढ्ने र कर्मचारीको उत्पादकत्व कम हुन सक्छ।
शुक्रबार, फागुन २०, २०७८
ब्राजिलमा कोरोनाका कारण साढे ६ लाखको मृत्यु
गत २४ घण्टामा ३७० जनाको मृत्यु भएको पुष्टि भएसँगै कोभिडबाट मृत्यु हुनेको संख्या छ लाख ५० हजार पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।
शुक्रबार, फागुन २०, २०७८
काठमाडौं उपत्यकामा २५ जनामा मात्रै कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, फागुन १९, २०७८
कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, १०५ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबट थप तीन जनाको मृत्यु भएको छ। यही अवधिमा थप १०५ जनामा संक्रमणपुष्टि भएको छ।
बिहीबार, फागुन १९, २०७८
अत्याधुनिक उपकरणसहितको नेपाल ल्याब हाउस सञ्चालनमा आउने
अत्याधुनिक उपकरणसहितको मल्टीस्पेसियालिटी क्लिनिक सञ्चालनमा आउने भएको छ। ए ग्रेडको प्रयोगशालासहित गौशालाको पिगंलास्थानमा नेपाल ल्याब हाउस पोलिक्निक सुरु हुन लागेको हो।
बिहीबार, फागुन १९, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सेवा सुरु
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सुरु भएको छ। कस्मेटिक सर्जरी गर्न तत्कालीन राप्ती उपक्षेत्रिय अस्पतालको पालामा मेसिन खरिद गरेर ल्याईएपनि स्टोरमा थन्क्याएर राखिएको थियो।
बिहीबार, फागुन १९, २०७८
भारतमा छ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित थपिए
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या कूल संक्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ।
बिहीबार, फागुन १९, २०७८
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी विषय ओझेलमा परेको गुनासो
देशभर हाल दर्ता भएका इएनटी विशेषज्ञ २०१ जना मात्र छन्। हाल सरकारी दरबन्दी २१ जनाको मात्र छ। इएनटी विशेषज्ञ नेपालको जनसंख्याको अनुपातमा पर्याप्त नभएको उनले बताए।
बिहीबार, फागुन १९, २०७८
नेपालमा १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेले नेपालको कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या भएको देखाएको हो।
बिहीबार, फागुन १९, २०७८
आँबुखैरेनीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सुरु
प्रसूति केन्द्रमा सुत्केरी गराउँदा गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसमेत प्रदान गर्ने गरेको छ। सरकारी स्वास्थ्य संस्थाबाट सुत्केरी गराउँदा सरकारबाट रु दुई हजार ८०० गाउँपालिकाबाट रु एक हजार गरी रु तीन हजार ८०० प्रोत्साहन रकम दिने गरिएको छ। यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत एक क्रेट अण्डा र एउटा कुखुराको भाले दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताए।
बिहीबार, फागुन १९, २०७८
कम श्रवण शक्तिका लक्षण र श्रवण शक्ति कम हुन नदिने उपायहरु
‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइदै छ। मार्च ३ मा मनाइने विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न मन्त्रालयले आग्रह गरेको छ।
बिहीबार, फागुन १९, २०७८
Previous
478
479
480
481
482
Next
ताजा समाचार
सबै
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
३ सेकेन्ड अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
६ मिनेट अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
४ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१९ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२० घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
२० घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२० घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
४ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search