मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Tue, Feb 24, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो संक्रमण पुष्टि
कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बिहीबार, मंसिर १६, २०७८
अल नेपाल इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिता हुने
काठमाडौँ मेडिकल कलेजको फार्माकोलोजी विभागले मंसिर २८ र २९ गते (डिसेम्बर १४ र १५) अल नेपाल इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिताको आयोजना गरेको छ।
बिहीबार, मंसिर १६, २०७८
अमेरिकामा पनि भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा फेला परेको अमेरिकाका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्।
बिहीबार, मंसिर १६, २०७८
बागमतीमा ६८ प्रतिशतले लगाए कोरोना भाइरसविरुद्धको पूर्ण खोप
मन्त्रालयका अनुसार ६ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएका छन्। पर्याप्त मात्रामा खोप उपलब्ध भएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या बढेको हो।
बिहीबार, मंसिर १६, २०७८
भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी’ सेवा
दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ। अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो।
बिहीबार, मंसिर १६, २०७८
भोलि १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने
नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।
बिहीबार, मंसिर १६, २०७८
ओम हेल्थ क्याम्पसले पनि पिसिएल नर्सिङ पढाउन नपाउने
चिकित्सा शिक्षा आयोगले चाबहिलस्थति ओम हेल्थ क्याम्पसले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तरगतको पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनमा रोक लगाएको छ।
बिहीबार, मंसिर १६, २०७८
ओमिक्रोन प्रभाव: मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ।
बिहीबार, मंसिर १६, २०७८
पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको १० हजार ९१९ पीसीआर र एक हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर १५, २०७८
ओमिक्रोन त्रास : अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड१९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।
बुधबार, मंसिर १५, २०७८
व्यवस्थापन महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा रुद्र मरासिनी नियुक्त भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका डा मरासिनीले आज निर्देशकको पत्र बुझेका हुन्।
बुधबार, मंसिर १५, २०७८
बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन्।
बुधबार, मंसिर १५, २०७८
काभ्रे: रगतको प्लाज्मा छुट्याउने उपकरण हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ।
बुधबार, मंसिर १५, २०७८
स्वास्थ्य सेवा विस्तारमा जोड दिँदै रोल्पाको त्रिवेणी गाउँपालिका
रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै डाक्टरसहितको स्वास्थ्य सेवा लिन थालेका छन्।
बुधबार, मंसिर १५, २०७८
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा डा तारा पोखरेल आए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा तारा पोखरेल आएका छन्। सार्क क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत डा पोखरेललाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयमा सरुवा गरेका हुन्।
बुधबार, मंसिर १५, २०७८
यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन
हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
बुधबार, मंसिर १५, २०७८
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले चिकित्साशास्त्र अध्ययन गर्न ९ विद्यार्थीलाई छात्रवृत्ति दिने
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमबिबिएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ।
बुधबार, मंसिर १५, २०७८
यी २० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ।
बुधबार, मंसिर १५, २०७८
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै जापान र अस्ट्रेलियाको सीमा पुनः बन्द
भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो।
बुधबार, मंसिर १५, २०७८
आज कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार डोज खोप आइसकेको छ।
बुधबार, मंसिर १५, २०७८
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो।
बुधबार, मंसिर १५, २०७८
९ हजार ४१७ एचआईभी संक्रमित कहाँ छन्?, थाहा छैनः सरकार
डा साहले प्रस्तुत गरेको तथ्यांकका अनुसार सन् २०२० मा १ लाख ५० हजार बालबालिकाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ।
मंगलबार, मंसिर १४, २०७८
डिएम/एमसिएचको प्रवेश परीक्षा १८ गतेबाट, कम्प्यूटर प्रविधिबाट हुने
चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा १८ गते लिने भएको छ। आयोगले कम्प्यूटर प्रविधिबाट परीक्षा लिने जनाएको छ।
मंगलबार, मंसिर १४, २०७८
चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप
चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन्।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
आज मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड-१९को नयाँ ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
मंगलबार, मंसिर १४, २०७८
पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित, २५६ जना डिस्चार्ज
देशभर गरिएको ४ हजार ३२९ पीसीआर र २ हजार १४० जनाको एन्टीजेन परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर १४, २०७८
जापानमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन
जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन। गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्।
मंगलबार, मंसिर १४, २०७८
जुम्लाका तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन
सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।
मंगलबार, मंसिर १४, २०७८
कामदारका रुपमा इजरायल जाने व्यक्तिका लागि कोरोना खोप लगाउन तोकियो पाँच खोप केन्द्र
वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वीर अस्पताल, निजामति सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरीबल अस्तालमा खोप केन्द्रमा गई खोप लगाउन सूचित गरेको छ।
मंगलबार, मंसिर १४, २०७८
भारतमा दक्षिण अफ्रिकाबाट आएका युवकमा कोरोना पोजेटिभ देखिएपछि उच्च निगरानीमा राखियाे
नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
Previous
533
534
535
536
537
Next
ताजा समाचार
सबै
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
३ मिनेट अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
१ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
१ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
२ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
४ घण्टा अगाडि
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search