मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मास्क नलगाई हिँड्ने देशभरका ३० हजार ८ सय ८३ व्यक्ति होल्डिङ जोनमा
कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक गतिविधिमा सक्रिय भएको प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नगलाई हिँड्ने देशभरका ३० हजार ८ सय ८३ जनालाई होल्डिङ जोनमा राखेको छ।
बुधबार, वैशाख १५, २०७८
१३ डाक्टरसहित स्वास्थ्य सेवाका यी १५ कर्मचारी ११औं तहमा बढुवा
सरकारले स्वास्थ्य सेवा तर्फका १५ जनालाई ११औं तहमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले १३ जना डाक्टरसहित १५ जनालाई बढुवा गरेको हो।
बुधबार, वैशाख १५, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित थपिए?
पालमा कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ। गत २४ घण्टामा ४ हजार ८ सय ९७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख १५, २०७८
१२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सय भन्दा बढी र १० जिल्लामा २ सय बढी काेरोना भाइरस संक्रमित उपचाररत छन्।
बुधबार, वैशाख १५, २०७८
पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।
बुधबार, वैशाख १५, २०७८
नेपालमा एकै दिन झण्डै पाँच हजार कोरोना संक्रमित भेटिए
गत २४ घण्टामा १४ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख १५, २०७८
सीता दाहालको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनमा सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको थियो।
बुधबार, वैशाख १५, २०७८
वीर अस्पतालले किन मानेन नयाँ भवनमा कोभिड आइसोलेसन बनाउन?
कोभिड संकटको समयमा वीर अस्पतालमा अनियमितता भएको उजुरी मन्त्रालयमा पुगेको छ। कोरोना नियन्त्रण र उपचारका लागि खरिद गरेका सामग्रीदेखि कोभिड खोप लगाउने काममा समेत अनियमितता भएको अरोपसहितको उजुरी मन्त्रालयमा पुगेको छ।
बुधबार, वैशाख १५, २०७८
बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति
बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ। बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो।
बुधबार, वैशाख १५, २०७८
निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने
स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बुलेन्स पठाइदिनेछ। त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइनेछ।
बुधबार, वैशाख १५, २०७८
कोभिड-१९: स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको २१ बुँदे निर्देशन
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिनका लागि उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।
बुधबार, वैशाख १५, २०७८
भेरी अस्पतालमा स्वास्थ्यकर्मीसहित ७३ जनालाई कोरोना संक्रमण
विगत दुई सातामा मात्रै स्वास्थ्यकर्मीसहित ७३ जनामा संक्रमण देखिएको भेरी अस्पताल प्रशासनले जानकारी गराएको छ। संक्रमितमा महिलाहरूको संख्या बढी छ।
बुधबार, वैशाख १५, २०७८
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको र अहिले अवस्था सुधारउन्मुख रहेको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा‘जुगल’ ले जानकारी दिए।
बुधबार, वैशाख १५, २०७८
कास्कीमा आजबाट एक साता निषेधाज्ञा, यातायातमा जोरबिजोर
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले हस्ताक्ष गरेको सूचनामा २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाइको छ।
बुधबार, वैशाख १५, २०७८
भारतको एक अस्पतालमा आगलागी, ४ जनाको मृत्यु
अधिकारीहरुका अनुसार अस्पतालबाट २० बिरामीलाई सुरक्षित निकालिएको थियो जसमा ६ जना आइसीयूमा थिए।
बुधबार, वैशाख १५, २०७८
नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा-४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका-७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
बुधबार, वैशाख १५, २०७८
काठमाडौँ महानगरपालिकाले कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था गर्ने
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।
बुधबार, वैशाख १५, २०७८
अमेरिकामा पूर्ण खाेप लगाएका मानिस मास्क नलगाई हिँड्न पाउने
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकी बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ।
बुधबार, वैशाख १५, २०७८
सिरहामा २६ शय्याको आइसियू र भेन्टिलेटरसहितको आइसोलेसन तयार
ढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसियू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताए।
बुधबार, वैशाख १५, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा तीन लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख २३ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
बुधबार, वैशाख १५, २०७८
सेवा विस्तार भत्तामा अन्यायपूर्ण नियम बनाएको भन्दै ट्रमा सेन्टरमा सेवा रोक्ने चेतावनी
मंगलबार, वैशाख १४, २०७८
नेपालगञ्ज मेडिकल कलेजले कोहलपुरमा ३ सय शय्याको कोरोना डेडिकेटेड सेवा सुरु गर्दै
बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ।
मंगलबार, वैशाख १४, २०७८
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ६०२ जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार, वैशाख १४, २०७८
३९९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३९९ जना कोरोना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचारत छन्।
मंगलबार, वैशाख १४, २०७८
१० जिल्लामा पाँच सय र नौ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित
पालका दश जिल्लामा पाँच सय र नाै जिल्लामा दुई सयभन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
मंगलबार, वैशाख १४, २०७८
पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।
मंगलबार, वैशाख १४, २०७८
पछिल्लो २४ घण्टमा ४ हजार ५२४ जना कोरोना संक्रमित थपिए
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६७२ पिसिआर र १००९ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ५२४ जना
मंगलबार, वैशाख १४, २०७८
कोभिड बिरामीको उपचारका लागि प्रदेशका अस्पतालसँग सम्झौता गरी विवरण पठाउन परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बिरामी उपचार गर्न २५ देखि २ सय बेडसम्मका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सम्झौता गरी पठाउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई परिपत्र गरेको छ।
मंगलबार, वैशाख १४, २०७८
स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनु, बिदा बसेकालाई तुरुन्त काममा बोलाउनू: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ।
मंगलबार, वैशाख १४, २०७८
कोरोना संक्रमित पूर्वराज दम्पतीको अक्सिजन दिएर उपचार भइरहेको छ: नर्भिक अस्पताल
अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो। उनीहरु गत शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका थिए।
मंगलबार, वैशाख १४, २०७८
Previous
653
654
655
656
657
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search